Advertisement
Advertisement
Advertisement

समाचार


बोराभित्र युवतीको शव : ४ दिनसम्म कोठामै, ४ जनाले झुन्ड्याउँदै फाले बागमतीमा

1741602192dead-body-found-in-bagmati-river-1-1024x569.png
फागुन २६, काठमाडौं ।  गत शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्ति पूजा गर्न भनेर पसे । ती व्यक्तिले नदीको बीच भागमा पानीमा डुबेको अवस्थामा एउटा ठूलो पोको देखे । बागमतीको जल लिने क्रममा ती व्यक्तिले बोरा र तन्नाले बेरिएको उक्त पोको नजिकैबाट नियाल्दा मान्छेको हात देखियो । ठूलो पोको...

महिलालाई रोजगारी दिँदै भूमिकास्थान

17415998541741596336bhumikasthan-nagarpalika-1200x560.jpg
फागुन २६, काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ ।   भूमिकास्थान...

बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्त विमानस्थलमा पक्राउ

1741593289download-9.jpg
फागुन २६, काठमाडौं । जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका–२, चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन्। एनसिबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार उनी...

Advertisement

अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पुरुष र महिला पक्राउ

1741591812women-arrested.jpg
फागुन २६, काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौं...

डोटीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

17415840091695472417mato-1200x560-1200x560.jpg
फागुन २६, काठमाडौं । डोटीमा माटो खन्ने क्रममा ६० वर्षीया महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका–७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरिएर  हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए। घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको...

युवतीलाई भारत पुर्‍याइ बेचेको आरोपमा दुई जना पक्राउ

1741581398manav-bechbikhan-1741519366.jpg
फागुन २६, काठमाडौं । दुई जना युवतीलाई भारतको पुनेमा बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।  नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भइ हाल काठमाडौं तार्केश्वर नरपालिका बस्ने ३२ वर्षीय मानबहादुर तामाङ र दुप्तेश्वर गाउँपालिका-६ घर भई तार्केश्वर बस्ने सोमबहादुर तामाङ पक्राउ परेका हुन्।  उनीहरूलाई मानव बेचबिखन अनुसन्धान...

Advertisement

पक्राउ परे महिलाको हत्यामा संलग्न ५ जना

1741580780download-9.jpg
फागुन २६, काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज उक्त घट्नामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन...

टेम्केमैयुङका एकल, दलित तथा श्रमिक महिला सम्मानित

1741512011sammanROW0ALOoDq.jpg
फागुन २५, काठमाडौं । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ। ११५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौवटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो । गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा सङ्र्घष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान...

जसलाई छोएन महिला दिवसले....

1741511307diwash-1741481955.jpg
फागुन २५, काठमाडौं । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ। अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो। झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो। बिहान र दिउँसोको चर्को...

Advertisement

मकवानपुरका वनकरिया : उद्यमी बनेर जीवनशैली बदल्दै

1741509316bankariyasantamaya.jpg
फागुन २५, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन...

गाईगोठमा नारी दिवस

17414983431741491574jub-za-li-1200x560.jpg
फागुन २५, काठमाडौं । चारैतिर बाँ।।।बाँ।।। र बुँ।।। बुँ।।। को आवाज। वरिपरि गाई र बाछो बाछी यताउता गरिरहेका। गोबरको गन्ध त हुने नै भइहाल्यो। छेउछाउमा दाना र पराल तथा भुसा असरल्ल। यसै परिवेशमा उपस्थित निम्तालुबिच उत्तम पुडासैनीले बोल्न सुरु गरे, ‘आज नारी दिवस। हामी असहाय गाईबाछो बाछीलाई आफ्नै सन्तानसरह प्रेम गर्ने दया र कोमलताका खानी...

हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय ‘दिमा आमा घर’

17414969481741441187dima-1200x560.jpg
फागुन २५, काठमाडौं । जुम्लामा घरेलु हिंसा पीडित महिलाहरूको सशक्तिकरण, आपतकालीन आश्रय तथा न्याय प्राप्तिका लागि ‘दिमा आमा घर’ स्थापना गरिएको छ। ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सात जना हिंसा पीडित महिलाहरूको पहलमा चन्दननाथ नगरपालिका–६ मा यो घर सञ्चालनमा आएको हो। संस्थाका अध्यक्ष दिलमाया शाहीका अनुसार पत्रकारिता...

Advertisement

सुनको मूल्य सामान्य बढ्यो

17414960011740893392Gold-New-1200x560.jpg
फागुन २५, काठमाडौं । आइतबार घरेलु बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।   गत शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको...

जबर्जस्ती करणी मुद्दामा हेटौंडाबाट सातजना किशोर पक्राउ

1741495141download-9.jpg
फागुन २५, काठमाडौं । हेटौंडाबाट मकवानपुर प्रहरीले जबरजस्ती करणी आरोपमा सात जना किशोरहरुलाई पक्राउ गरेको छ। घटनामा संलग्न भइ पक्राउ परेका आरोपितहरु १८ वर्षभन्दा मुनीका किशोरहरु भएकाले प्रहरीले उनीहरुको पहिचान भने गोप्य राखेको जनाएको छ। घटनामा पीडित युवतीले प्रहरी कार्यलयमा जाहेरी दिएपछी घटना बाहिर आएको हो। पीडित युवतीले घटनाको...

वुमन्स डे कपमा नेपालले आज युगाण्डासँग खेल्दै

1741494459nepal-lost-to-namibia.jpg
फागुन २५, काठमाडौं । युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ । दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन् । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगाण्डाले भने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement