Advertisement
Advertisement
Advertisement

समाचार


कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

1617792392download.jpg
चैत २५, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका...

कामपाको प्रमुख, उपप्रमुखलाई नागरिक अभिनन्दन

1617788058kama.jpg
चैत २५, काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको छ । स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर कामपाले काठमाडौँको भाषा, लिपि, कला, संस्कार, संस्कृतिलाई जीवन्त राखेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबुले आज यहाँ  सांस्कृतिक बाजागाजासहित शहरको विभिन्न स्थानको परिक्रमा गरी नागरिक...

आगलागीमा परी प्युठानमा दुई बालबालिकाको मृत्यु

1617787527aago.jpg
चैत २५ , काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । घरमा अभिभावक नभएको बेला...

Advertisement

दैलेखमा माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

1617696175murder.jpg
चैत २४, सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।  गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका...

मंगलबार सुनको भाउ थोरै बढ्यो, चाँदी स्थिर

1617695400images.jpg
चैत २४, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ थोरै बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतितोला फाइन गोल्ड ८७...

बालुवाटारबाट १६५ सडक शिलान्यास नौटंकी हो : सांसद शाही

1617621052Rangamati.jpg
चैत २३ , काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नुलाई नौटंकीको संज्ञा दिएकी छन् । सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन...

Advertisement

६ करोड खाएर आमालाई सडकमा पुर्‍याउने राष्ट्रबैंककी निर्देशक पक्राउ

1617606159sushma.jpg
चैत २३, काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको छ । आफ्नै ८५ वर्षीय आमाको किर्ते हस्ताक्षर गरेर ६ करोड हत्याइ आमालाई सडकमै अलपत्र छाड्ने रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई ज्येष्ठ नागरिक सम्बन्धी कसुरमा पक्राउ गरेको बताएको छ ।...

जङ्गलमा लागेको आगो घरमा पुग्दा एक महिलाको मृत्यु

1617596448aago.jpg
चैत २३, । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका...

सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा सांसद जानकीदेवी रामले शपथ लिइन्

1617526648pho.jpg
चैत २२, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि जानकी देवी राम प्रतिनिधिसभा सदस्य चयन भएकी छन् । उनले आइतबार शपथ लिएकी छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन...

Advertisement

आज आइतबार सुनचाँदीको भाउ स्थिर

1617516899download.jpg
चैत २२, काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँ कायम भएको छ।  गत साता अन्ति कारोबार दिन शुक्रबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार ४००...

२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

1617515946HOTC.jpg
चैत २२ , काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ । भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेसियामा...

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन

1617510297RoSKtm.jpg
चैत २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु...

Advertisement

राष्ट्रपतिद्वरा उपत्यकामा मेलम्चीको पानी उद्घाटन

1617361707bd1.jpg
चैत २०, काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको थियो । अहिले काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा. सावित्री गुरुङको विदाई

1617360412bidha.jpg
चैत २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा.सावित्री गुरुङको बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा विदाई गरिएको छ ।  अख्तियारमा पहिलो महिला आयुक्तको रुपमा २०७१ साल चैत १९ मा नियुक्त भएकी गुरुङ ६ वर्षे कार्यकाल पुरा गरेर अवकाश पाएकी हुन् । उनले ६ वर्षे कार्यकाल पुरा गरेर अवकाशमा...

कोरोना महामारीले जन्मायो कोभिड इन्सोम्निया रोग, पुरुषमा भन्दा महिलाहरुमा धेरै

1617353970wo.jpg
चैत २०, काठमाडौं ।  कोरोना महामारी शुरु भएदेखि यता विश्वभरका मानिसहरुमा डर पैदा भएका कारण धेरै डराएर रातमा सुत्न नसकेका तथ्यांक बाहिर आउन थालेका छन् । यसैको सेरेफेरोमा रहेर रायल फिलिप नाम गरेको एक विदेशी संस्थाले १३ देशका मानिसहरुलाई लिएर निन्द्रा नलाग्ने विषयलाई लिएर एक सर्भेक्षण गरेको छ। सर्वेक्षणमा करिब ३ सय ७५ प्रतिशत मानिसहरुले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement