Advertisement
Advertisement
Advertisement

समाचार


वर्षको अन्तिम दिन घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

1618301340download.jpg
चैत ३१, काठमाडौं। यो वर्षको अन्तिम दिन आज मंगलबार (चैत ३१) गते सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँ कायम भएको छ।  हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। हिजो...

ज्योति मगरको हातबाट खानेकुरा पाउँदा ग्राहक दंग

1618218151jyoti-magar.jpg
चैत ३०, काठमाडौं । ‘फुडगन्ज’ सँग गायिका तथा मोडल ज्योति मगर जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन् । गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट...

महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमटालाई

1618216609foot.jpg
चैत ३०, काठमाडौं। जगत टमटाले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक जिम्मेवारी पाएका छन। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले टमटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। टमटाले यसअघि पनि महिला टिम हेरिसकेका छन्। ...

Advertisement

हेटौंडामा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

1618215146download-1.jpg
 चैत ३० , हेटौंडा । घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको हेटौंडामा एक दम्पतीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनीहरुलाई...

बुटवलको कोरोना अस्पतालमा २ महिला सहित ३ जना संक्रमितको मृत्यु

1618208044download.jpg
चैत ३० , बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो...

भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण

1618201876images-2.jpg
चैत ३०, विराटनगर । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो । ती महिला उदयपुरको त्रियुगा नगरपालिका(७ की बासिन्दा हुन् । भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी उनको रानीस्थित ‘हेल्थ...

Advertisement

नेपालमा भूसको आगो झै फैलिँदै कोरोना, संक्रमण दर १०% नजिक

1618130239images-1.jpg
चैत २९, काठमाडौं । नेपालमा कोरोनाको संक्रमण भूसको आगो झै फैलिइन थालेको विज्ञहरुले दाबी गरिरहँदा उपलब्ध तथ्याङ्कहरुले पनि यस्तै संकेत गर्न थालेका छन् ।  केही दिनअघि सरुवा रोग विशेषज्ञ डा। अनुप बास्तोलाले सामाजिक सञ्जालमा ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै...

सुन रु. ४०० ले सस्तियो, चाँदीको भाउ पनि घट्यो

1618119043images-1.jpg
चैत २९, काठमाडौं  । साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँ कायम भएको छ। गता साता शुक्रबार सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको थियो। यो दिन...

गोली हानी सुन पसलेको हत्या, श्रीमती घाइते

1618115311gun.jpg
चैत २९, । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् ।  लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् । सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार...

Advertisement

पहिलोपटक जीवित दाताको फोक्सो कोभिड बिरामीमा प्रत्यारोपण

1617965458wom.jpg
चैत २७, । कोरोनाभाइरस सङ्क्रमणका कारण फोक्सो प्रभावित भएपछि उनले आफ्ना छोरा र श्रीमानबाट फोक्सोको अंश प्राप्त गरेकी हुन्। चिकित्सकहरूले उनी छिट्टै पूर्ण रूपमा निको हुने आशा व्यक्त गरेका छन्। मृत दाताबाट फोक्सो प्राप्त गरी प्रत्यारोपण गर्नका लागि कुरिरहेका बिरामीहरूको सङ्ख्या जापान सहित सबै देशहरूमा उच्च रहेको छ। क्योटो...

मानव बेचबिखन मुद्दाका फरार जगत बहादुर राई पक्राउ

1617962855rajan.jpg
चैत २७, काठमाडौं । प्रहरीले मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआइबी)ले काठमाडौको तिलगंगामा लुकीछिपी बसिरहेको अवस्थामा प्रतिवादी ३८ वर्षीय जगत बहादुर राई (राजन)लाई पक्राउ गरेको जनाएको छ । मानव बेचविखन तथा ओसारपोसार एवं संगठित अपराध मुद्दामा...

शनिबारदेखि काठमाडौं फन पार्क’ सञ्चालनमा आउने

1617960336kathmandu.jpg
चैत २७, काठमाडौं । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ ।  रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिए।  डेढ वर्षदेखि बन्द...

Advertisement

फेरि उकालो लाग्दै सुनको भाउ, आजै तोलामा रु. ९०० बढ्यो

1617950889images-1.jpg
चैत २७, काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको भाउ तोलामै १ हजार रुपैयाँ बढेको थियो। यो...

सुनको भाउ रु. ९० हजार नजिक, आज तोलामै रु. १ हजार बढ्यो

1617866948img.jpg
चैत २६, काठमाडौं  । सुनको भाउ आज बिहीबार तोलामै १ हजार रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार पनि सुनको भाउ तोलामै ५०० रुपैयाँ बढेको थियो। यो दिन...

बागलुङमा युवती बलात्कार गर्नेलाई ७ वर्ष कैद

1617861505images.jpg
चैत २६ , गलकोट । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका(२ का २१ वर्षीय रेशम बनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो । कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement