Advertisement
Advertisement
Advertisement

समाचार


चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप काठमाण्डौ आइपुग्यो

1617000176covid-vaccine.jpg
चैत १६, काठमाडौं। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप सोमबार बिहान काठमाण्डौ आइपुगेको छ। चीन सरकारले कोभिडविरुद्धको ‘भेरासेल’ खोपको ८ लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको हो। सोही खोप नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट काठमाण्डौ ल्याइएको हो। खोप लिन नेपाल एयरलाइन्सको जहाज हिजो अपराह्न चीनको राजधानी...

काठमाडौंको वायुमण्डल कहिलेदेखि होला सफा

1616992474123.jpg
 चैत १६, काठमाडौं  । काठमाण्डौ उपत्यकाको आकाशमा शुक्रबारदेखि एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको...

नेपालका ६ वटा वाणिज्य बैंकले सञ्चालक समितिमा महिलालाई स्थान नदिएर कानूनको उल्लंघन

1616917642wom.png
चैत १५,काठमाडौं । नेपालका ६ वटा वाणिज्य बैंकले सञ्चालक समितिमा महिलालाई स्थान नदिएर कानूनको बर्खिलाप गरेका छन् । ऐन अनुसार दर्ता भएका बैंकहरूमा अनिवार्य महिला हुनुपर्ने भएपनि ६ बैंकले महिलालाई स्थान नै नदिएर कानूनको बर्खिलाप गरेका हुन् । कम्पनी ऐनले कुनै पनि पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तिमा एकजना महिला अनिवार्य गरेको छ । तर...

Advertisement

मिथिलामा होलीको रौनक

1616909028Holi.jpg
चैत १५, । महोत्तरीसहितका मिथिला क्षेत्रमा होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमासँगै मिथिला माध्यमिकी परिक्रमा र जनकपुर अन्तरगृह परिक्रमा आज बिहान सकेर होलिका दहनको धुरा ९खरानी० उडाएसँगै आज मिथिलामा होली (फागु) पर्वको तयारी उत्कर्षमा देखिएको हो । मिथिलामा फागुन शुक्ल चतुर्दशीका दिन मध्यरातमा राक्षसी...

यस्तो धातु, जसले दियो बिटक्वाइनभन्दा बढी रिटर्न, मूल्य सुनको भन्दा तीनगुणा बढी

1616906810Iridium.jpg
चैत १५, काठमाडौं । यो वर्ष एउटा धातुले लगानीकर्तालाई सबै कमोडिटीभन्दा धेरै रिटर्न दिएको छ। यसले विश्वकै सर्वाधिक लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनलाई पनि पछि पारेको छ।  उक्त धातु किन्न भने लगानीकर्ताहरुका लागि चुनौतीपूर्ण नै रहेको छ। सो धातु इरिडियम।  इरिडियम एउटा दुर्लभ बहुमूल्य धातु हो। यो प्लेटिनम र प्यालेडियम उत्पादनका...

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान

1616905738bidhyabhandari.jpg
 चैत १५ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् । अहिले पनि कोरोना भइरस (कोभिड)१९० महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् । होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र...

Advertisement

भरतपुरमा बस र स्कुटर ठक्कर खाँदा तीनको मृत्यु

1616904193accident.jpg
चैत १५, । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना५ख २१५० नं को बस र ना४०प ७०८२ नं को स्कुटर एकआपसमा ठक्कर खाएको जिल्ला...

चिकित्सकीय लापरबाही पीडितले क्षतिपूर्ति पाउँदैन, भीडले निर्णय गर्छ

1616754825images.jpg
चैत १३ , काठमाडौं । १५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो । मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे । उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि...

जागिरदेखि राजनीतिक क्षेत्रसम्म सबैमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य

1616751865samsad-.png
चैत १३, काठमाडौं । जागिरदेखि राजनीतिक क्षेत्रसम्म सबैमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चिता गर्ने कानून बनाउन माग गर्दै सांसदहरुले व्यवस्थापिकामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेकपा एमालेका सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सांसद अन्जना विशुंखे र जनता...

Advertisement

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा बन्द

1616744947download-1.jpg
चैत १३, । कास्कीको माछापुच्छे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ ।  गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको एक सहकारीका...

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

1616743774aaglagi.jpg
चैत १३, । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् ।  बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी(खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र...

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

1616733232tarkar.jpg
चैत १३, काठमाडौं । चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको...

Advertisement

‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ प्रभावकारी

1616669570download.jpg
 चैत १२ , काठमाडौं । विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका ५ जिल्लाका पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेकोे पाइएको छ । बालिकाको शिक्षा पाउने अधिकार प्रवद्र्धन गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन माथिल्लो र...

रौतहटमा आधा शरीर जलेको अवस्थामा एक महिलाको शव फेला

1616668101death.jpg
चैत १२, । रौतहटमा आधा शरीर जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बिहीबार  बिहान यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुनखुनुवास्थित बस्ने सुन्दर साहको खेतमा पहिचान खुल्न नसकेको महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।  नामथर वतन नखुलेको अन्दाजी २५ वर्षीय महिलाको शरीर आगोमा आधा जलेको अवस्थामा शव फेला परेको  जिल्ला प्रहरी प्रमुख...

लोप हुँदै हिमाली जडीबुटी

1616666319yarsagumba.jpg
चैत १२ , बझाङ । जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता वस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement