Advertisement
Advertisement
Advertisement

समाचार


आज ग्याल्बो ल्होछार मनाइँदै

1676961011Gyalbo-Lhosar-2.jpg
फागुन ९, काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।   नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो...

मोरङमा मृत अवस्थामा फेला परेकी महिलाको खुल्यो पहिचान

1676894201morang-crime.jpg
फागुन ८, मोरङ । मोरङ बुढीगंगा- २ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ।    प्रहरीका अनुसार मृतक महिला विराटनगर-१९ घर भएकी २८ वर्षीया  प्रियंका सुनवार हुन्।  हत्यापछि महिलाको शव बोरामा पोको पारेर राखेको अवस्थामा फेला परेको थियो।   स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो। स्थानीय नरसिंह चौधरीको...

कानून व्यवसायी महिला सम्मेलन वीरगञ्जमा गर्ने तयारी

1676806345nepalese-women-logo.png
फागुन ७, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।   बारले पर्साको वीरगञ्जमा तीन दिने सम्मेलनको आयोजना गर्न लागेको हो । बारले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक...

Advertisement

राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुणलाई रञ्जिताले गरिन् स्वागत

1676803515Arun-chaudhary.jpg
फागुन ७, काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् ।   नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते...

अनलाईन माध्मबाट ठगी गरेको आरोपमा दुइृ युवती पक्राउ

1676631933Two-Girl-arrestf-from-ktm.jpg
फागुन ५, काठमाडौं। झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती समातिएका छन् ।   पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० चन्द्रगढी घर भई हाल काठमाडौं-२२ खिचापोरी बस्‍ने ३२ वर्षीया दिपाञ्जली थापा भन्‍ने उषा कार्की र चितवन कालिका नगरपालिका-४ घर भई हाल काठमाडौं-२२ खिचापोखरीमा बस्‍ने २० वर्षीया निकिता सुवेदी रहेका छन्...

पृथ्वी जयन्ती र 'जनयुद्ध दिवस'मा अर्को वर्ष पनि बिदा- सरकारकी प्रवक्ता रेखा शर्मा

1676625759rekha-sharma15.jpg
फागुन ५, काठमाडौं । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको छ।   गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।   बिहीबारको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको...

Advertisement

२० वर्ष पार गरेर विवाह गर्ने युवतीलाई ग्यास सिलिन्डर उपहार

1676624045married.jpg
फागुन ५, काठमाडौं । खजुरा गाउँपालिका– ५ वडा कार्यालयले कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना पकाउने ग्यास सिलिन्डर उपहार दिने भएको छ । बालविवाह न्यूनीकरणका लागि कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना पकाउने ग्यास सिलिन्डर प्रदान गर्ने योजना ल्याएको वडाध्यक्ष गरिबे शेषले बताए ।   वडा कार्यालयले सार्वजनिक सूचना...

सरकारले शिक्षामा व्यापार गरिरहेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आरोप

1676621159sushila-karki.jpg
फागुन ५, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् ।   शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको उल्लेख गरिन् ।  उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बतà¤...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

1676619326accident.jpg
फागुन ५, हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।   शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले मनहरी–६ रामडाँडामा विपरीत दिशामा जाँदै गरेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट...

Advertisement

नक्कली लाइसेन्स बनाएको आरोपमा एक महिला सहित ३ जना पक्राउ

1676467221LicensePakrau.jpg
फागुन ३, काठमाडौं । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगर- १ कास्की घर भई हाल नखीपोट बस्‍ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका- ४ नुवाकवट घर भई हाल टोखा बस्‍ने ३८ वर्षीय अनिल राई र लिखु गाउँपालिका- ४, नुवाकोट घर भई हाल तारकेश्वर बस्‍दै आएका ३६ वर्षीय...

'सांसद सुमना' को प्रश्न- बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?

1676446812chaudhary-56.gif
फागुन ३, काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन् । आजको प्रतिनिधि सभा बैठकको शून्य...

मिरुना र दयाहाङको फिल्म ‘जारी’ मा जारीप्रथाको मर्मस्पर्शी कथा

1676444465miruna.jpg
फागुन ३, काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ ।   लिम्बु समुदायमा गाइने पालामलार्ई चित्रण गर्दै गरेका रोयदीपलाई टिजरमा न्यारेटरको रुपमा प्रस्तुत गरिएको छ । उनले काव्यशैलीमा...

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै

1676436499Bidhya-Devi-Bhandari-6.jpg
फागुन ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी  आज  दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् ।   नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले...

पोखरा विमान दुर्घटनामा शव पहिचान गर्न समस्या भएको सापकोटा दम्पतीको एक महिनापछि अन्त्येष्टि

1676379804RKPokhara-aircra-34.jpg
फागुन २, पोखरा । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजा हनुमानचोकका एक दम्पतीको एक महिनापछि सोमबार अन्त्येष्टि गरिएको छ।   दुर्घटनामा ज्यान गुमाएका राजन सापकोटा र उनका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो। अनिषाको शव पहिचान गर्न समस्या...

स्ववियुको चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग

1676374705sobiyu.jpg
फागुन २, काठमाडौं । राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग भएको छ ।   नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधानले ३३ प्रतिशत सुनिश्चित गरिसकेकोमा त्यसलाई ५० प्रतिशतमा लैजानुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।   मंगलबार अà...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement