Advertisement
Advertisement
Advertisement

समाचार


परराष्ट्रमन्त्रीको प्रश्न- कार्यकारीको सट्टा सल्लाहकारले नेतृत्व गर्न मिल्छ ?

1677491225bimala-rai-poudel-sarkar.jpeg
फागुन १५, काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले सल्लाहकारको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार  परिषदमा टोली पठाएको विषयमा प्रश्न उठाएकी छिन् ।   सोमबारको राष्ट्रिय सभा बैठकमा उनले कार्यकारीलाई रोकेर सल्लाहकारलाई पठाउन मिल्छ कि मिल्दैन भन्दै सरकारलाई प्रश्न गरिन् । जेनेभामा हुने मानव अधिकार परिषद्को...

कोटेश्वरको सवारी दुर्घटनामा ३५ वर्षीया महिलाको मृत्यु

1677481706deathh.jpg
फागुन १५, काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।    कोटेश्वरमा गएराति पौने १२ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा राति सवा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन...

प्रचण्डद्वारा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमणमा रोक

1677480769Bimala-rai.jpg
फागुन १५, काठमाडौं । सरकारबाट एमालेको बहिर्गमन खोजिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको तय भइसकेको विदेश भ्रमण रोकिदिएका छन् ।   संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा भाग लिन मन्त्री पौड्याल आज जेनेभा जाने कार्यक्रम थियो । मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा...

Advertisement

१५ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

1677238781rape-32.jpeg
फागुन १२, झापा । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा झापाको कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइली पक्राउ परेका छन् ।   अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।   यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको...

परराष्ट्रमन्त्री पौड्याल र रसियाली राजदूतबीच भेटवार्ता

1677151664foreign-minister.jpg
फागुन ११, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिककभले शिष्टाचार भेट गरेका छन् ।   परराष्ट्रमन्त्री पौड्याल र राजदूत नोभिकभबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।   भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ...

माइक्रो बसको ठक्करबाट ६० वर्षीया पैदल यात्रीको मृत्यु

1677147260accident.jpg
फागुन ११, धनगढी । कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।   पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले...

Advertisement

राष्ट्रपति र गण्डकी प्रदेशका मुख्यमन्त्री बीच भेट

1677070197bhet.jpg
फागुन १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटघाट भएको छ।    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको भेटमा उनीहरूबीच विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पहलका विषयमा छलफल भएको थियो।   भेटमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद...

बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न ससंद सुमनाको माग

1677065061sumana-sherstha.gif
फागुन १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।   बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न प्रतिष्ठित व्यक्ति र...

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिकामा पूजा आराधना

1677053004Biddhya-Bhandari.jpg
फागुन १०, बागलुङ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् ।   मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । ...

Advertisement

राष्ट्रपति भण्डारी आज बागलुङमा

1677049528bidhyadeviBhandari.jpeg
फागुन १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छिन्।  बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्।    नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरà...

सूर्ति बेच्दै परिवार धान्दै महोत्तरीकी पञ्चीदेवी

1677047374mahottari-panchidevi-1.jpg
फागुन १०, महोत्तरी । पहेँलो साडी, निलो विनप्रुफ ज्याकेट अनि सिउँदोमा सदाबहार सिन्दूर । झट्ट हेर्दा पञ्चीदेवीको परिचय यति हो । तर, उनको जीवन भोगाइलाई नजिकबाट नियाल्ने हो भने गहिरो जीवनदर्शन भेट्न सकिन्छ । महोत्तरीको औरही नगरपालिका घर भएकी पञ्चीदेवीको सानैदेखि दुःख र अभाव पर्याय नै बनेको छ । उनको जीवनले घामपानी खाएको पनि ६० हिउँद छुन...

इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई प्रदान गरिँदै

1677045977taraWagle-Matrika-dahal.jpg
फागुन १०, काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा०ले यस वर्षको खोजी पत्रकारिता पुरस्कार पत्रकार मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने भएको छ ।   वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो । २०६४ सालदेखि पत्रकारिता...

Advertisement

एक महिलासहित २ छोरा गण्डक नहरमा बेपत्ता

1676983130nahar-2.jpg
फागुन ९, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा एक महिला २ छोरासहित बेपत्ता भएकी छन्।  स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित मंगलबार दिउँसो हाम फाली बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका तीनै जनाको खोजीकार्य जारी रहेको...

पोखरीमा ४ वर्षीय बालक मृत फेला

1676971156balika-death.png
फागुन ९, पोखरा । कास्कीको पोखरीमा ४ वर्षीय बालक मृत फेला परेका छन् । कास्की पोखरा महानगरपालिका ५ पस्र्याङमा सोमबार बेलुकादेखि हराएका सुहौन केसी खुडेपोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।   केसी सोमबार बेलुका खेल्न भन्दै घरबाट निस्केका र अबेरसम्म घर...

हात्ती आक्रमणबाट घाइते महिलाको मृत्यु

1676964364elephant-killd.jpeg
फागुन ९, मकवानपुर । मकवानपुरको मनहरीमा आइतबार हात्तीको आक्रमणबाट घाइते भएकी बृद्धाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेकी ६४ वर्षीय राधा अधिकारीको निधन भएको हो।    करेसाबारीमा काम गरिरहेकी अधिकारीलाई जंगली हात्तीले आइतबार बिहान एक्कासि आक्रमण गरेको थियो।    गाउँलेको सहयोगमा हात्तीको आक्रमणबाट जोगाएर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement