Advertisement
Advertisement
Advertisement
Advertisement

थाइल्याण्डकी पूर्व प्रधानमन्त्रीले एकाएक देश छोडिन्

  |      17:43:00   |  
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रा
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रा

भदौ १०, (बीबीसी ) । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रा आफूमाथि लागेको भ्रष्टाचार आरोपको निर्णय आउनुपूर्व एकाएक देश छोडेकी छिन् ।

 

उनको पार्टी निकट स्रोतका अनुुसार उनले देश छोड्ने निर्णय एकाएक लिएकी हुन् । लापरवाहीको मुद्दामा सर्वोच्च अदालतमा उपस्थित हुनुभन्दा अघि नै उनी विदेश उडेकी हुन् ।

 

उनका वकिलले भने उनी बिरामी भएकाले अदालतमा उपस्थित हुन नसकेको बताए ।

अदालतमा उपस्थित हुन नसक्दा उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै उनको जमानत पनि खोसिएको छ । न्यायाधिसले पनि निर्णय २७ सेप्टेम्बरसम्म स्थगित गरेका छन् ।

 

थाइल्याण्डमा अर्बौंको घोटाला प्रकरणमा आफ्नो संलग्नता नभएको उनले बताउँदै आएकी छिन् । यसमा दोषी भेटिए उनलाई १० वर्षको जेल सजायँका साथै राजनीतिबाट स्थायी प्रतिबन्ध लाग्ने बताइएको छ ।

 

मिस यिङ्लक प्यू थाई पार्टीले रोयटर्सलाई अनुसार उनले थाइल्याण्ड पक्कै छोडेको तर कहाँ छिन् भन्ने थाहा नभएको जानकारी दिए ।

 

थाइल्याण्डको सैनिक सरकारको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री प्रयुथ चान–ओचाले देशको सम्पूर्ण रुटमाथि कडा निगरानी भइरहेको बताए ।

 

‘मलाई भर्खरै थाहा भयो कि उनी अदालतमा उपस्थित भइनन्,’ उनले पत्रकारलाई भनिन् । ‘मैले बोर्डर चेकपोइन्टमा कडा निगरानी राख्न निर्देशन दिएको छु ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement