भदौ २९,काठमाडौं ।वुमन इन मेडिसिनले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका ५ जना महिला चिकित्सकलाई सम्मानित गरिएको छ।
नेपाल चिकित्सक संघको आयोजनामा शुक्रबार जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतर राष्ट्रपति रामचन्द्र पौडेलके उपस्थितिमा वमन इ मेडिसिनबाट सम्मानित हुनेहरुमान डा अर्चना अमात्य, डा गिता शाक्य, डा मिता सिंह, डा कोकिला बैद्य र प्रमिला प्रधान छन्। त्यसैगरी लाइभ टाइम अचिभमेन्ट पाउनेहरूमा डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की रहेका छन्।