मंसिर ३, काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले निलो भण्डा गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राखिएको छ।
वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले बताएको छ।सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका छन् ।