Advertisement
Advertisement
Advertisement
Advertisement

सरकारमा हुँदा संसद विघटन गर्ने र विपक्षमा हुँदा अवरोध गर्ने यो के तरिका हो ?’

  |      12:34:00   |  
web image
web image

साउन २६, काठमाडौं ।राष्ट्रिय सभाको बैठकमा सत्तारुढ सांसदहरुले संसद अवरोध हुँदा जनजीविकाका विषय ओझेलमा परेको गूनासो गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ । अवरोध गरेको प्रति प्रश्न उठाउँदै नेकपा माओवादी केन्द्रका सांसद गंगाकुमारी वेलवासेले प्रश्न गरिन्, ‘सरकारमा हुँदा संसद विघटन गर्ने र विपक्षमा हुँदा अवरोध गर्ने यो के तरिका हो ?’
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछिको सरकारले परिवर्तित व्यवस्था अनुसार ऐन कानुन बनाउने र मुलुकलाई आर्थिक विकासमा अगाडि बढाउने जनताको अपेक्षा रहेकोमा त्यस विपरित विगतमा संसद नै विघटन भएको उनको टिप्पणी छ । 

किन्न, सरकारलाई साथ दिन पनि सकिन्न, संसद चलाएर यसमार्फत सरकारको सकारात्मक आलोचना पनि गर्न सकिन्न’ भन्ने निचोडमा प्रमुख प्रतिपक्षी दल पुगेको हो कि भन्दै उनले प्रश्न गरिन् । यो तरिका बदलेर अगाडि बढ्न एमालेलाई माओवादी सांसद वेलवासेको सुझाव छ ।

एमालेकी सांसद भगवती न्यौपानेले आफूहरुले सभ्य तरिकाले सदन अवरोध गरेको बताइन् । आफूहरुले जायज विषयहरुमा मात्रै सदनमा अवरोध गरिएको बताइन् ।

‘सदन रहरका निम्ति अवरोध गरिरहेका छैनौं । यो बाध्य पारिएको छ’ उनले थपिन, ‘यो देशलाई तस्करमुक्त बनाऔं भन्ने हाम्रो कुरा हो । तर सरकार गम्भीर भइराखेको छैन ।’

‘के का निम्ति संसद अवरोध ? के राज छ ? के रहस्य छ ?’ उनको प्रश्न छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement