भदोै २८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव झाँक्रीले प्रवास विशेष प्रदेशको जिम्मेवारी पाएकी छन् ।
अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा नेतृ रामकुमारी झाक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी दिएको छ ।