Advertisement
Advertisement
Advertisement
Advertisement

मेयर कार्यकक्षअघि उभिएर आन्दोलनरत ईःलाई भेटेर उपमेयर डंगोलले भनिन,' वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन आफू प्रतिबद्ध छु'

  |      15:43:00   |  
web image
web image

भदौ ९,काठमाडौं ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रदर्शनीमार्गस्थित मेयर बालेन्द्र शाहको कार्यकक्ष अगाडि ८ दिनदेखि उभिएर जवाफदेहिता मागिरहेका सामाजिक अभियन्ता ईःलाई भेटेकी छन् । उपमेयर डंगोलले ईस्सहित आन्दोलनरत युवाहरूलाई भेटेर उनीहरूले उठाएका मागको विषयमा फुटपाथबाट विस्थापित भएकाहरूलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति बनाउन आफू प्रतिबद्ध रहेको बताएकी हुन् ।

उभिएर आन्दोलन गरिरहेका आज आठौँ दिन भयो । मेयर शाहले चुनावअघि सडकमा व्यवसाय गरेर बसेका साना व्यवसायीको उचित व्यवस्थापन गर्ने बताएकोमा अहिले त्यो प्रतिबद्धताविपरीत कार्य गरेको भन्दै सडक र फुटपाथमा व्यवसाय गरेर खानेहरूलाई विकल्प दिएर व्यवस्थापन गर्न  युवाहरूले माग गरिरहेका छन् ।त्यस क्रममा उनले १६५ घण्टादेखि निरन्तर उभिएका ईस् को स्वास्थ्यबारे जानकारी लिएकी थिइन् ।उभिएका कारण ई: का खुट्टा सुन्निएका छन् ।

मेयर शाहले भने आन्दोलनरत अभियन्ता ई:लगायत युवाहरूसँग वार्ता गर्न नचाहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement