Advertisement
Advertisement
Advertisement
Advertisement

मृतक शाहलाई न्याय दिन सरकारसँग माग: सरस्वती बजिमय

  |      17:01:00   |  
web imege
web imege

कार्तिक १६, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरस्वती बजिमयले धनुषाकी २२ वर्षीय आरती शाहको दाइजोको निहुँमा ज्यान गएको, तर प्रहरीले नदेखेको भन्दै प्रश्न उठाएकी छिन् । उनले पीडितहरूप्रति प्रहरीले गरेको दुव्यर्वहारको भर्त्सना गर्दै मृतक शाहलाई न्याय दिन सरकारसँग माग गरिन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद बजिमयले सरकारले संविधानको धारा ३८ मा रहेको महिलाको हक र अन्तर्रार्ष्ट्रिय सभा सम्मेलनमा गरेको हस्ताक्षरको कार्यान्वयन गर्ने दायित्वबाट विमुख हुन नमिल्ने बताइन् ।सरकारले आफ्नो दायित्व नभुलोस् ।

घर पक्षले झुण्डिएर आत्महत्या गरेको भनेपनि आरतीको शरीरमा देखिएको निलडामले उनको हत्या भएको खुलासा भयो । माइतीपक्षले उनको हत्यामा दोषीलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दा प्रहरीले जाहेरीसमेत नलिएको गुनासो आएको छ । माइती पक्षका आफन्तहरूले अहिले पनि महिनौँदेखि काठमाडौंको माइतीघरमा धर्ना बसिरहेका छन्,’ सांसद बजिमयले भनिन्, ‘तर अहिले पनि उनीहरूमाथि प्रहरीबाट दुव्यर्वहार र ज्यान मार्ने धम्कीसम्मको कुराहरू रोकिएको छैन । '

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement