Advertisement
Advertisement
Advertisement
Advertisement

मिसेस नेपालको आवेदन खुल्यो

  |      18:12:00   |  
मिसेस नेपालको आवेदन खुल्यो


साउन २९,काठमाडौं । विवाहित महिलाहरुबीच आयोजना गरिँदै आएको मिसेस नेपाल वर्ल्ड यस वर्ष पनि हुने भएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संथाका अध्यक्ष निशुकान्त झाले जानकारी दिए । 

उनका अनुसार यस वर्ष पनि मिसेस नेपाल वर्ल्डको विजेतले अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालकातफबाट सहभागिता जनाउने अवसर प्राप्त गनेछन्। मिसेस नेपाल वर्ल्डसँगै सोहि स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विंजेता पनि चयन गरिने उनले जानकारी दिए। यी तीने उपाधिका लागि भदौ १६ गते नयाँबानेश्वरस्थित अर्याल होटलमा अडिसन हुने छ । प्रतियोगिताका लागि आवेदन खल्ती एपबाट भर्न सकिने छ  भने आयोजक संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल होटलबाट पनि आवेदन प्राप्त गर्न सकिनेछ । 

आयोजक संस्थाका अनुशार मिसेस नेपाल वर्ल्डको विजेतलाई अगामी २०२३ को अन्तिममा अमेरिकाको लभभेगासभामा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिने  छ । यसैगरि मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसलका विजेतालाई सिंगापुरमा हुने  मिसेस इन्टरनेसनलमा सहभागिताका लागि अवसर मिलाएको छ । अडिसनबाट चयन भएर प्रतियोगितामा सहभागी विवाहित सुन्दरीहरुलाई अश्विनी झाले कोरियोग्राफी गनेछन् भनेभने विभिन्न विभिन्न विषयका विज्ञबाट नियमित तालिम र प्रशिक्षण दियनेछ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement