Advertisement
Advertisement
Advertisement
Advertisement

भूकम्प प्रभावित ठाउँमा दक्ष जनशक्ति पठाएर उद्धार, क्षतिको तथ्यांक संकलन गर्न आग्रह: सोबिता गौतमले

  |      16:20:00   |  
web image
web image

कार्तिक १९ , काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा चाडो भन्दा चाडो दक्ष जनशक्ति  पठाएर उद्धार गर्नु पर्ने  सासंद गौतमको आग्रह छ। 

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६:४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट आइतबार दिउँसोसम्म जाजरकोट र रुकुमपश्चिम जिल्लामा  १५७ जनाको मृत्यु भएको थियो ।

भूकम्प आएपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित जिल्लामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेताहरू र विभिन्न संघ संस्थामा आबद्ध व्यक्तिहरू ठूलो संख्यामा पुगेका छन्।

उनले भनिन्'भूकम्प प्रभावित ठाउँमा सिप भएका दक्ष जनशक्ति मात्र पठाउने अनावश्यक भिड नगर्ने आग्रह गरेकी हुन् ।  अनुगमन र अवलोकनका नाममा जाजरकोट र रुकुम पश्चिममा पर्यटन प्रबर्धन गर्ने, भिडभाड बढाउने बेला होइन, सरकारले उद्धारसँगै छिटो भन्दा छिटो क्षतिको तथ्यांक संकलन गर्ने र सोही अनुसार आकस्मिक र दीर्घकालीन सहयोग गर्न पर्छ ।

उनले नेपाली सेना, प्रहरी र स्थानीय तहहरूले प्रभावकारी काम गरिरहेको बताएकी छन् ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहानै पुगेका थिए । उनले भूकम्प प्रभावित क्षेत्रमा १२ घण्टा बिताएर क्षतिको विवरण संकलन तथा प्रभावितसँग कुराकानी गरेर शनिबार नै काठमाडौं फर्किएका थिए । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का शनिबारदेखि नै कर्णालीका विभिन्न जिल्लामा प्रभावितहरूलाई भेटिरहेका छन् भने संघीय र प्रदेश सांसदहरू पनि प्रभावित क्षेत्रमा छन् । विभिन्न राजनीतिक दलका नेता र संगठनमा आबद्ध कार्यकर्ता पनि ती क्षेत्रमा रहेका छन् ।रास्वपाका सभापति सांसद रवि लामिछाने शनिबार नै जाजरकोट पुगेका थिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement