Advertisement
Advertisement
Advertisement
Advertisement

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोकी श्रीमती कोरोनाभाइरसद्वारा संक्रमित

  |      18:42:00   |  
web image
web image

साउन १६, काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोकी श्रीमती तथा फर्स्ट लेडी मिशेल बोल्सोनारो कोरोनाभाइरसद्वारा संक्रमित भएकी छिन् । उनी कोरोनाभाइरसद्वारा संक्रमित भएको रिपोर्ट बिहिबार प्राप्त भएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार उनको स्वास्थ्य स्थिती राम्रो छ र उनले सबै नियम पालना गरिरहेकी छिन् । मिशेललाई अन्तिम पटक बुधबार दिउँसो सार्वजनिक रुपमा देखिएको थियो । उनी आफ्ना श्रीमानसँग ब्रासिलियामा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति बोलसोनारो जुलाई ७ मा कोरोना पोजेटिभ पाइएका थिए । करिब दुई हप्तापछि शनिबार उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

संसारभरी हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ७३ लाख ३३ हजार ८ सय ३५ रहेको छ । यीमध्ये १ करोड ८ लाख २७ हजार ३ सय २८ जना निकोसमेत भइसकेका छन् । यस्तै ६ लाख ७२ हजार ९ सय २२ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सको पछिल्लो आँकडाले जानकारी दिएको छ ।

उता फ्लोरिडामा २४ घण्टामा ९ हजार ९ सय ५६ जना नयाँ संक्रमित फेला परेका छन् , यस्तै सर्वाधिक २ सय ५३ को मृत्यु भएको छ । यसअघि बुधबार २ सय ६१ को ज्यान गएको थियो । राज्यमा संक्रमितको संख्या ४।५१ लाख पुगेको छ जबकी ६ हजार ५ सय ८६ को मृत्यु भइसकेको छ ।
एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement