Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाली सौन्दर्य बजारमा स्पाओएकको माग बढ्दै

  |      19:01:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २०, काठमाडौं । जापानको उच्चस्तरिय टेक्नोलोजी मार्फत उत्पादन गरिएका स्पाओएकका कस्मेटिक्स उत्पादनहरुको माग नेपालमा अहिले ह्वात्तै बढेको छ ।

गुणस्तरिय स्पाओकका उत्पादनहरु समुन्द्रको नुन तथा समुन्द्रमा पाइने खनिजहरुबाट तयार पारिएका उक्त सौन्दर्य सामाग्री स्वास्थ्यका लगि गुणकारी हुनुका साथै मानिसको सुन्दरता निखार्न सफल ठहरिएका छन् । प्राकृतिक सुन्दरता प्रदान गर्ने स्पाओएकका कस्मेटिक्स  हाल नेपालमा १९ प्रकारका भित्रिएका छन् । जस्मा, महिला र पुरुष दुवैका लागि उपयोगी स्पाओएकका यी उत्पादनहरुले छालाको उपचार गर्नुका साथै सुन्दरता बढाउने यी उत्पादनले नेपाली प्रयोगकर्ताको विश्वास पनि जितेको छ ।

हाल नेपालमा स्पाओएकका मेकअप रिमुभर, क्लिन्ज, मास्क, टोन, ट्रिट, मोस्चराइज डे, मोस्चराइज नाइट, प्रोटेक्ट र फिनिस् पाइन्छन् । न्यरोडस्थित लोट्स टावरमा रहेको स्पाओएकको नेपालका लागि आधिकारिक विक्रेता भास्कर टे«डिङले जाप्निज उत्पादनहरु देशभर उपलब्ध गराउँदै आएको छ । सबै उमेर समुहलाई उपयोगी स्पाओएक नेपालमा भित्रिएको छोटो अवधिमा नै धेरैको मन जितेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement