काठमाडौं। स्वीकृति स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको निगरानीमा मात्र सेवा नर्ग पाईने औषधि जभाभावी विक्री भएको पाईएको छ ।
गर्भपतन गराउन प्रयोग हुने मेडावोन, एमटिपी किट्स मेरिप्रिस्टर र प्रेग्नोकिट गरी चार औषधि औषधि ब्यवस्था विभागमा दर्ता भएका छन् ।
मेडावोन र एमटिपी किट्स भारतीय उत्पादनका हुने भने मेरिप्रस्ट र प्रेग्नोप्रिस्ट किट्स नेपाली । तर, बजारमा यीबाहेक ३० प्रकारका औषधिसमेत बजारमा भेटिन्छन् ।
सामान्यतया सुरक्षित गर्भपतन सेवा कार्यक्रमअन्र्तगत नौ हप्ताभित्र गर्भपतन गर्न मिल्ने काुनी प्रवाधान छ ।, यो खबर आजको नागरिकमा छ ।
वैशाख २८ काठमाडौं । घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको...
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...