असोज २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादर बढाएको प्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।
उनले घर जाने यात्रुसँग अनावश्यक भाडादर वृद्धि गर्नेहरूलाई कारबाहीको दायरमा ल्याउन वा त्यसो नगर्न नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन ताथ नागरिक उड्ययन मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएकी हुन्।
नागरिकलाई उनले सास्ती दिन नहुने जानकारी दिइकी छन् ।