असार ६, काठमाडौं। फाउन्डेसनको सट्टा मोस्चराइजर प्रयोग गर्न उचित हुन्छ । तर, अनुहारका अनावस्यक फोकाहरु मेट्नु छ भने मात्र मोस्चराइजरको प्रयोग पछि आवस्यकता अनुसार फाउन्डेसन लगाउने अन्यथा फाउन्डेसनको प्रयोग गर्मीमा उचित हुदैन । गर्मीमा दिउसो फाउन्डेसनको प्रयोगबाट जोगिनु नै पर्छ । यसका अलवा दाग र धव्वालाई लुकाउन कन्सिलर नै राम्रो हुन्छ । बरु पाउडर वेस कम्प्याक्ट प्रयोग गर्नुपर्छ ।
मेकअप परिवर्तन गर्ने
गर्मीमा भरसक नेचुरल लुक अपनाउने । आखाको मेकअपका लागि पेस्टल वा न्युड कलर प्रयोग गर्नु राम्रो हुन्छ । लिपिस्टिक लाइट पिंक वा नेचुरल कलर प्रयोग गर्न‘पर्छ । अनुहारमा मात्र हैन घाटी, ब्याक र हातखुट्टाको सरसफाइ एवं सुन्दरतामा पनि उतिकै ध्यान पुर्याउनुपर्छ । मेकअप गर्नलाई वाटर वेस मेकअप छनोट गर्नुपर्छ । पेडिकेयर, मेनिकेयर गर्नुपर्छ । हातखुट्ट वा हातलाई हेल्दी राख्न घरमै पनि सफा गर्ने र क्युटिकल क्रिम प्रयोग गर्नुपर्छ । गर्मीबाट खुट्टालाई सुन्दर राख्न मोस्चराइजरको साटो टोनर प्रयोग गर्न सकिन्छ । गर्मीमा बढी पसिना आउने हुदा पानीको मात्र बढाई आफूलाई सुन्दर राख्न प्राकृतिक तत्वयुक्त कस्मेटिकहरुको प्रयोग अधिक गर्नु राम्रो हुन्छ ।
चैत १९ काठमाडौं । पन्ड्सले बजारमा आफूलाई पुनः प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला...
चैत ८, काठमाडौं । डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको...
असोज ४, काठमाडौं । केहि महिना अगाडीदेखि सञ्चालनमा आएको काठमाडौंको चावहिलस्थित गणेश मन्दिरको...
चैत २३,काठमाडौं।अनुहारको लागि डे क्रिमस् यो उज्यालो र समान टोन दिनको लागि धेरै राम्रो...
चैत १७, काठमाडौं । नेपालको संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित...
चैत १४, काठमाडौं । मौसम बदलिँदै छ र छालाको आवश्यकता पनि परिवर्तन हुँदैछ । बढ्दो गर्मीमा छाला...
असोज ३०, काठमाडौं । के तपाईलाई पनि आफनो छाला उमेर भन्दा पहिले नै चाउरिएको अनुभव हुन्छ ?...
पुस २, काठमाडौं । सुर्खेतकी मञ्जु थापा ‘ब्युटिसियन नेपाल २०२१ ’ घोषित भएकी छन् । हिमालयन...
माघ ८, काठमाडौं । जाडोमा स्काल्प सुख्खा हुन्छ जसले चायाँको समस्या बढाउँछ । यस्तो समस्यामा आयल...