Advertisement
Advertisement
Advertisement
Advertisement

कांग्रेसकी माया राना तनहुँको म्याग्दे गाउँपालिकामा विजयी

  |      08:56:00   |  
माया राना
माया राना

काठमाडौं। स्थानीय तह निर्वाचनमा म्याग्दे गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएकी छिन् । कांग्रेसकी उम्मेदवार माया रानाले ४ हजार ५ सय ६४ मत ल्याएर जितेको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए ।

कांग्रेसको भातृ संगठन  नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी राना अध्यक्ष पदमा निर्वाचित हुने जिल्लाको पहिलो उम्मेदवार भइन् । रानाका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद श्रेष्ठले ३ हजार ५ सय ६४ मत पाएका थिए ।

उपाध्यक्षमा पनि कांग्रेसकै बालकृष्ण घिमिरे विजयी भए । उनले ४ हजार ७ सय १४ मत पाएका छन् । घिमिरेका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्ना घिमिरेले ३ हजार २ सय ६० मत पाएकी थिइन् । यो गाउँपालिकाको वडा नं। १, ३, ४ र ५ कांग्रेस र २, ६ र ७ मा एमालेका अध्यक्षहरु विजयी भएका छन् । यो घोषणासँगै तनहुँका ३ गाउँपालिका कांग्रेसले जितेको छ । २ वटामा एमाले र १ वटामा माओवादी अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement