Advertisement
Advertisement
Advertisement
Advertisement

एनएमबी बैंकको स्वतन्त्र संचालक भएर पुन: बैंकमा फर्किन् बन्दना पाठक

  |      15:29:00   |  
 एनएमबी बैंकको स्वतन्त्र संचालक भएर पुन: बैंकमा फर्किन् बन्दना पाठक

पुस १९, काठमाडौं । एनएमबी  बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठकले शपथ लिएकी छिन् । मंसिर २८ गते बसेको संचालक समितिको बैंठकले पाठकलाई स्वतन्त्र संचालकको रुपमा नियुक्ती गरेको भएपनि उनले पुस १८ गते सोमबार स्वतन्त्र संचालकको शपथ लिएकी हुन् । 

पाठकले यसअघि नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी)बैंकको डेपुटी सिईओ भएर १९ वर्ष काम गरिसकेकी छिन् । नेपालको बैंकिङ क्षेत्रमा पहिलो महिला सिइओको पहिचान बनाएकी अनुपमा खुन्जेली बाहेक अहिलेसम्म महिलाहरु डेपुटी सिईओमा नै सिमित छन् । जस्मा पाठक पनि पर्छिन् । नेपालको बैंकिङ क्षेत्रमा महिला कर्मचारीहरु धेरै छन् । तर नेतृत्वमा बसेर काम गर्ने अवसर भने कमैले पाएका छन् ।

पाठकले एनसीसी बैंक छाडे लगतै मेघा बैंकमा पाठककै तह सोसरह कार्यरत सेलिब्रेटी बैंकर रबिना देशराजले पनि मेघा बैंकबाट राजिनामा दिएकी थिइन् । यसरी एकपछि अर्काे गर्दै महिलाहरु बैंकबाट बाहिरिनुले कतै महिलाहरु बैंकिङ करियरमा निरुत्साहित भएका छैनन् भन्ने सिनारियो देखिन थालेको थियो । पुनः पाठक बैंकमा फर्किनु महिलाहरुका लागि खुसीको खबर हो। लामो अनुभव र बैकिङ क्षेत्रका बारेमा ज्ञाता पाठकलाई आगामी बैंकिङ करियरका लागि हार्दिक शुभकामना । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement