Advertisement
Advertisement
Advertisement
Advertisement

आमाको ‘अस्थायी साधन’ हातमा समातेर बच्चा जन्मिएपछि‘

  |      09:17:00   |  
आमाको ‘अस्थायी साधन’ हातमा समातेर बच्चा जन्मिएपछि‘

अहिलेको प्रविधिले मानिसलाई जतिधेरै राहत दिएको छ उत्ति नै समस्या पनि खडा गरिरहेको छ । गर्भनिरोधका लागि महिलाहरुले विभिन्न खाले अस्थायी साधनहरु प्रयोग गर्ने गर्दछन् । त्यसमा पाठेघरभित्र राख्ने औजार आइयुसिडी पनि एक हो ।

तर जब पाठेघरभित्र उक्त अस्थायी साधन राखिरहेको बेलामै गर्भ रहन्छ र ती महिलाको गर्भबाट बच्चा जन्मिँदा बच्चाले सोही अस्थायी साधन हातमा छोपिरहेको हुन्छ, भने त्यसलाई विज्ञानको असफलता भन्ने कि चमत्कार रु साँच्ची आफैलाई संसारमा आउन नदिनका लागि आमाको पाठेघरमा राखिएको हतियारलाई हातमा पक्रेर अमेरिकामा एउटा बच्चा जन्मिएको यो खबर अहिले खुबै चर्चामा छ ।

घटना अमेरिकाको टेक्सासको हो । लुसी हेलेन नामकी महिलाले तत्काल बच्चा जन्माउन चाहन्नथिन्, त्यसैले उनले पाठेघरमा राख्ने गर्भनिरोधको अस्थायी साधन प्रयोग गरिन् । तर सायद भावीलाई त्यो स्विकार्य थिएन । पाठेघरमा अस्थायी साधन राखेको ४ महिनामै उनको गर्भ रह्यो ।

अघिल्लो हप्ता उनले एउटा सुन्दर बच्चा जन्माइन् । बच्चा जति सुन्दर छ सोसल मिडियामा उत्ति नै चर्चाको केन्द्र बनिरहेको छ ।

दुनियामा हरेक सेकेण्डमा तिनजना बच्चा जन्मिरहेका हुन्छन् भने यो बच्चाले मात्र किन चर्चा पायो त रु गर्भनिरोधको साधन प्रयोग गरिरहेको बेलामा गर्भ रहेर जन्मिएको भएर मात्र यसको चर्चा भएको होइन । यो बच्चाले जन्मिने बेलामा जुन वस्तु हातमा समातिरहेको थियो त्यो नै चर्चाको कारण हो ।

वास्तवमा लुसीले गर्भनिरोधका लागि पाठेघरमा राखेको अस्थायी साधनलाई हातमा पक्रेर उनको छोरा यो दुनियामा प्रकट भयो । लुसीले आफ्नो छोराको उक्त फोटो सोसल मिडियामा शेयर गरिन्, जसको क्याप्सन थियोः irena बर्ष । अस्थायी साधन पक्रिएर जन्मिएको बच्चा स्वस्थ छ र तौल पनि अन्य बच्चाको भन्दा धेरै छ ।

लुसीका अनुसार उनीहरुले यो बच्चाको कुनै योजना बनाएका थिएनन् । तर बच्चा जन्मिएसँगै त्यसले असीम खुसी ल्याएको छ उनको परिवारमा । उनी भन्छिन्स् मैले यति खुसी त कहिल्यै महसुस गरेकै थिइन । एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement