मंसिर २६, काठमाडौं । अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब बढेको छ । विश्वविद्यालयमा यहुदी विरोधी भावना बढ्दै गएको भन्दै संसदीय समितिले सोधपुछमा बोलाएसँगै उनी प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब बढेको छ ।
संसदीय समितिमा सोधपुछका क्रममा उनलाई रिपब्लिकन सांसद एलिस स्ट्फेनिकले सोधेकी थिइन्-‘यहुदीहरु माथि नरसंहार हुनुपर्ने आवाज हावर्डको बदमासी र उत्पीडनविरुद्धको आचारसंहिता विपरीत हो वा होइन ?’
यहुदीमाथि नरसंहारको माग गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको विषयमा उनीमाथि सोधपुछ गरिएको थियो । त्यस्तो अभिव्यक्ति दिने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको भन्दै उनलाई माफी मगाइएको थियो ।
यसको जवाफमा अध्यक्ष गेले भनेकी थिइन्, ‘यो कुरा सन्दर्भमा भरपर्छ ।’बढेको हो ।
यहुदीमाथि नरसंहारको माग गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको विषयमा उनीमाथि सोधपुछ गरिएको थियो । त्यस्तो अभिव्यक्ति दिने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको भन्दै उनलाई माफी मगाइएको थियो ।