web image
२३, काठमाडौं । अभिनेत्री दिपाशा बीसीको आज निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई नर्भिक अस्पतालले बिहीबार दिउँसो मृत घोषणा गरेको छ ।
‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।
Share this with your friends: