Advertisement
Advertisement
Advertisement

सफल वुमन


सारदा श्रेष्ठ कोशी प्रदेश प्रथम

1689941611nepalesewomen.png
साउन ५, काठमाडौं । (नागरिक )कोशी प्रदेश प्रथम -त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित बिबिएस दोस्रो वर्षको नतिजामा विरानगर ९ स्थित सोम्स कलेज प्रदेश प्रथम भएको छ । सोम्सकी छात्रा शारदा श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरी प्रदेश प्रथम भएकी छन् ।  विद्यार्थीको पहिलो रोजाइमा पर्ने सोम्स कलेजको शैक्षिक वातावरण सहयोगी शिक्षक समूह...

नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउनु पर्छ :डा.बिमला पौड्याल

1689854057333.jpg
असार ४,काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् । सांसद पौडयालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा...

विश्वप्रकाशलाई अवालको कटाक्ष : बिजुली निकाल्न ठुलो खोला एउटै भएर बग्नुपर्‍यो

16898508913333.jpg
साउन ४,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवालले नेताहरूको अभिव्यक्ति र गतिविधिको तादम्यता मिल्नुपर्ने बताएकी छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गर्दै महामन्त्री शर्माले केही दिनअघि खहरे खोलाको संज्ञा दिँदै विद्युत निकाल्न कांग्रेस नै चाहिने जानकारी दिएका थिए । ठुलो ठुलो खुलाबाट मात्र विद्युत्...

Advertisement

मिस वर्ल्डको फिनाले मंसिर २३ मा, प्रियंकारानी भन्छिन्-आफूलाई शान्त राख्न सकिरहेकी छैन

16898475215555.jpg
साउन ४,काठमाडौं । भारतमा आयोजना हुन लागेको ७१ औं विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्ड २०२३ को फिनालेको मिति घोषणा भएको छ । विश्व सौन्दर्य प्रतियोगितामा सबैभन्दा प्रतिष्ठित मानिने स्पर्धा अब नेपाली क्यालेन्डरअनुसार मंसिर २३ गते (डिसेम्बर ९) मा हुनेछ । फिनालेमा भाग लिन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी एक महिनाअघि नै मुम्बई...

गगन र विश्वलाई खतिवडाको चुनौती : सबैको नेतृत्व गर्ने गरी अगाडि नबढे विकल्प खोज्नुपर्ने अवस्था

16898327443333.jpg
साउन ४, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयले सबैको नेतृत्व गर्ने गरी अगाडि नबढे विकल्प खोजिने जानकारी दिइएकी छन् ।  केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य खतिवडाले महामन्त्रीले देखाएको सपना पुरा गर्न कृतसङ्कल्प रहेको भन्दै दायरा फराकिलो बनाउन आग्रह गरिन् ।  तपाईँहरूले...

'सभापतिज्यू, सरकार परिवर्तन हुने हल्ला व्यापक छ’

16897642274444.jpg
साउन ३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा वर्तमान सरकार परिवर्तन हुने चिन्ता व्यक्त गरिएको छ । केन्द्रीय सदस्य देवकोटाले सरकार फेरिने हल्ला व्यापक सुनेको सभापति शेरबहादुर देउवालाई सुनाइन् । सरकार फेरिने हल्ला पनि बजारमा छ ।लाइभमा भन्न हुन्थ्योरहुन्थेन, थाहा छैन । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि...

Advertisement

मानुषी यमीको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग

16896620679999.jpg
साउन २, काठमाडौं । मानुषी यमी भट्टराईको नेपाल समाजवादी पार्टीमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ ।  विभागले पार्टी संगठनका अभिलेखहरु डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग...

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्वारा सम्पत्ति विवरण सार्वजनिक

1689592750777.jpg
साउन १,काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । उपाध्यक्ष अर्यालले सोमबार सचिवालयको सांसद्‍ सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९र८० को सम्पत्ति विवरण बुझाएकी हुन् । उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । सम्पत्ति विवरण बुझाउनुका साथै उनले आफ्नो...

सांसद श्रेष्ठले संसदमा ‘गुण्डा’ भनेपछि संसदको रेकर्डबाट हटाउन माग

1689510135999.jpg
असार ३१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा असंसदीय शब्द बोलेपछि त्यसलाई हटाउन सांसद राजेन्द्र बजगाईले माग गरेका छन् । आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि विरोधको सूचना राखेकी थिइन । सो बिधेयकमाथि बोल्ने क्रममा गुण्डाशैली भनेपछि संसदको...

Advertisement

ऊर्जा उद्यमी कविता पोखरेललाई अमेरिकी अवार्ड

168950033766666.jpg
असार ३१,काठमाडौं । ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्यान्डिङ लिडरसिप एन्ड सर्भिस अवार्ड‘ पाएकी छन्। पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन्। उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन्।  पोखरेल लिबर्टी इनर्जी कम्पनी र आशा लघुवित्तकी  सञ्चालकसमेत हुन्। ...

नेपालमा ‘पार्ट टाइम’ काम गर्न पाउने व्यवस्था हुनुपर्छ : सोविता गौतमको माग

1689331150333.jpg
असार २९,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले छिमेकी देशहरुसँग मागेर मात्र देश समृद्ध नहुने भन्दै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने...

महिला मेयर भएका नगरपालिकामा सघन सहरी विकास कार्यक्रम : सहरी विकासमन्त्री गुरुङ

16892506435555.jpg
असार २८,काठमाडौं। सहरी विकासमन्त्री सीता गुरूङले महिला मेयर भएका नगरपालिकामा सघन सहरी विकास कार्यक्रम विस्तार गरिएको बताएकी छन् । २०८०र०८१ को बजेटमाथिको छलफलमा राष्ट्रिय सभामा उठेका सवालहरूको जवाफ दिँदै मन्त्री गुरूङले सरकारले आगामी वर्षको बजेटमा सघन सहरी विकास कार्यक्रमलाई विस्तार गरेको र त्यस्तो कार्यक्रम लागू हुने नगरपालिका...

Advertisement

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्व बजारमा पठाउनुपर्छ :उपसभामुख इन्दिरा राना

16891646836666.jpg
असार २७, काठमाडौं। उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित  ब्राण्डिङ सामग्रीहरु गरी विश्व बजारमा पु¥याउन आवश्यक रहेको जानकारी दिएकी छन् ।  असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा सहभागी भई नेपाल फर्किएपछि मङ्गलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै इन्दिरा रानाले यस्तो बताएकी हुन्...

नायिका थापा राप्रपाको महिला विभाग उप-प्रमुख पदमा मनोनित

168915962377777.jpg
असार २७, काठमाडौं। हिजोराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनयन गरेको छ । मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीको विधान बमोजिम नायिका थापालाई महिला विभाग उप-प्रमुख पदमा मनोनित गरेका हुन् । थापा राप्रपामा कार्यसम्पादन समिति ससदस्यमा रहेर काम गर्दै आएकी थिइन्  । ...

सांसद पौड्याल भन्छिन्- छिमेकीसँग युद्ध भए युद्ध लड्न नसक्ने‚ ९० हजार सेना किन चाहियो?

16890755647777.jpg
असार २६, काठमाडौं । राष्ट्रपतिबाट मनोनीत सांसद तथा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपाली सेनाको संख्या घटाउनुपर्ने बताइन् ।  छिमेकीसँग युद्ध भएमा टिक्न नसकिने  भन्दै ८०-९० हजार सेना आवश्यकता नभएको बताएकी छन् । उनले सेनाकोसंख्या घटाउनुपर्ने बताएकी हुन् । रक्षालगायतका मन्त्रालयको खर्च कटौतीका लागि प्रस्ताव राख्ने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement