भदौ १, काठमाडौं । भारतकी चर्चित गायिका आशा भोसलेलाई सन् २०११ मा संगीत इतिहासकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्डले मान्यता दिएको थियो। उनले सन् १९४७ देखि २० भन्दा बढी भारतीय भाषामा करिब ११ हजार...
भदौ १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद आशिका तामाङले कम्बोडियामा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले तत्काल पहल नगरे संसदमा उभिएरै विरोध जारी राख्ने चेतावनी दिएकी छ...
भदौ १, काठमाडौं । काभ्रेमा एक युवतीसँग होटलको कोठामा भेटिएका प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठमाथि छानबिन सुरु गरिएको छ। आइतबार राति नमोबुद्ध बजारस्थित एक होटलबाट स्थानीयले उनीहरूलाई बाहिर निकालेपछि घटना सार्वजनिक...
भदौ १, काठमाडौं। जम्मु–कश्मीरका महिलाहरूले समाजमा स्थापित पुराना सोच र सीमित धारणालाई चुनौती दिँदै उद्यमशीलता, शिक्षा, सञ्चार र सामुदायिक नेतृत्वका क्षेत्रमा नयाँ पहिचान स्थापित गरिरहेका छन्। हालै आयोजित एक कार्यक्रममा...
भदौ १, काठमाडौं। पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको गोली हानी हत्या गरिएको छ। इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनी सवार कारमाथि अन्धाधुन्ध गोली...
भदौ १, काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा कांग्रेस नेतृ सोनिया गान्धी र विपक्षी नेता राहुल गान्धीविरुद्ध वन्दे मातरम् गाउने क्रममा अवरोध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गरिएको छ। अधिवक्ता कुनाल विनायक र शुभ...
भदौ १ , काठमाडौं । अमेरिकी टेलिभिजन सिरिज ‘हिरोज’ र ‘न्यास्भिल’बाट विश्वभर परिचित अभिनेत्री हेडन पानेन्टिएरको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको दक्षिण क्यारोलिनामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनका बुबा...
भदौ १ , काठमाडौं । कपडाको बढ्दो प्रयोग र त्यसबाट उत्पन्न हुने फोहोर व्यवस्थापनको समस्यालाई अवसरमा बदल्दै काठमाडौंकी नासना बज्राचार्यले ‘रे–कृति’ नामक अभियान सञ्चालन गरिरहेकी छन्। व्यवस्थापन विषयमा अध्ययन गरिरहेकै...
भदौ १ , काठमाडौं । सन् २०२७ मा आयोजना हुने पहिलो आईसीसी महिला च्याम्पियन्स ट्रफी श्रीलंकाबाट अन्यत्र सारिने सम्भावनाले चर्चा पाएको छ। श्रीलंका क्रिकेट (एसएलसी) अहिले सरकारद्वारा नियुक्त अन्तरिम समितिको नियन्त्रणमा रहेकाले...
भदौ १ , काठमाडौं । हङकङमा सम्पन्न २०२६ एसियाली इस्टर्न जोनल महिला भलिबल च्याम्पियनसिपको उपाधि जापानले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा घरेलु समर्थकको उपस्थितिबीच जापानले चीनलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको...
साउन ३१ ,काठमाडौं । चीनको ग्वाङझाओमा जारी १९औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागीहरूले महिला सशक्तीकरणका कार्यक्रमलाई विदेशमा रहेका महिलाले भोगिरहेका समस्यासँग जोड्नुपर्नेमा जोड दिएका छन्। सम्मेलनमा बोल्ने...
साउन ३१ ,काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी छन्। अवलोकनका क्रममा मन्त्री...
साउन ३१ ,काठमाडौं । अफगानिस्तानमा तालिबान पुनः सत्तामा फर्किएको पाँच वर्ष पूरा भएको छ। तर, यो अवधिमा महिलाको अवस्था झन् जटिल बनेको छ। शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा लगाइएका प्रतिबन्धका कारण उनीहरू आधारभूत अधिकारबाट समेत...
साउन ३१ ,काठमाडौं । सरकारले कानुन आयोगको संरचनामा परिवर्तन गर्दै आयोगलाई ७ सदस्यीय बनाउने प्रस्ताव अघि सारेको छ। प्रस्तावित विधेयकअनुसार आयोगमा मानार्थ सदस्यको व्यवस्था हटाइने भएको छ भने सदस्यहरूको परिभाषासमेत परिवर्तन...
साउन ३१ ,काठमाडौं । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका–१ निवासी रविन्द्र महतोकी २३ वर्षीया पत्नी पुनिताकुमारी महतो रहेकी छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार...
साउन ३१ ,काठमाडौं । नेपाली महिला खेलाडी सुष्मिता थापा मगरले व्यावसायिक मिक्स्ड मार्सल आर्ट्स ९एमएमए० मा ऐतिहासिक सफलता हासिल गरेकी छन्। भारतको बेङ्गलुरुमा आयोजित ‘रोनिन एफसी–३’ अन्तर्गतको प्रतियोगितामा उनले घरेलु...
साउन ३१ ,काठमाडौं । नेपाली महिला नेतृत्वका लागि अर्को ऐतिहासिक उपलब्धि हासिल भएको छ। श्रीजना राणा जोंटा इन्टरनेसनलको सञ्चालक समितिमा निर्वाचित भएकी छन्। उनी उक्त अन्तर्राष्ट्रिय संस्थाको बोर्डमा पुग्ने पहिलो नेपाली बनेकी...
साउन ३१ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नागरिक चेतना, जिम्मेवारी र मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो...
साउन ३१ ,काठमाडौं । विश्वप्रसिद्ध गायिका बोनी टाइलरको पार्थिव शरीर उनको गृह नगर वेल्स ल्याइएको छ। उनलाई अन्तिम श्रद्धाञ्जली दिन शनिबार सयौं स्थानीयवासी र प्रशंसक सडकमा भेला भएका थिए। विशिष्ट स्वरशैली र चर्चित गीत ‘टोटल...
साउन ३१ ,काठमाडौं । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता गर्न भारतसमक्ष गरेको आग्रहलाई पुनः दोहोर्याएपछि दुवै देशबीच कूटनीतिक संवाद तीव्र बनेको छ। भारतले भने हसिनाको प्रत्यर्पणसम्बन्धी निर्णय...
साउन ३१ ,काठमाडौं । नेपाल कानुन आयोग ऐन, २०६३ लाई समयानुकूल बनाउन सरकारले संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। कानुन आयोगलाई कानुन निर्माण तथा न्यायसम्बन्धी अध्ययन–अनुसन्धानको उत्कृष्ट संस्थाका रूपमा विकास गर्ने...
साउन ३१ ,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षापछि देशका विभिन्न क्षेत्रमा उत्पन्न विपद्का कारण प्रभावित बनेका नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी तथा समन्वयात्मक ढङ्गले...
साउन ३१ ,काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा महिलाहरू व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत बङ्गुरका पाठापाठी र खोर निर्माणमा...
साउन ३१ ,काठमाडौं । नागपञ्चमी नजिकिँदै जाँदा बजारमा मेसिनबाट छापिएका रंगीन नागका पोस्टरको बिक्री बढेको छ। केही मिनेटमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरको भीडका बीच भक्तपुरकी ७३ वर्षीया चेतकुमारी चित्रकार भने अझै पनि आफ्नै...
साउन ३१ ,काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन–५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाकी प्रतियोगी सुवासना विजेता घोषित भएकी हुन्। उपाधि जितेसँगै...
साउन २७ ,काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाको बंगलादेश फर्कने घोषणासँगै देशको राजनीतिक वृत्तमा उच्च पदस्थ अधिकारीहरूको विगतको सम्बन्ध र भूमिकामाथि प्रश्न उठ्न थालेको छ। विशेषगरी सेना प्रमुख जनरल वाकर–उज–जमानको...
साउन २७ ,काठमाडौं । प्रतिनिधिसभामा बहुमतको सरकार रहे पनि आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक प्रभावित भएको विषय राष्ट्रिय सभामा उठेको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी...
साउन २७ ,काठमाडौं । काठमाडौंमा डेरा खोज्दा जातीय विभेद भोग्नुपरेको भन्दै दीपा नेपालीले माइतीघर मण्डलामा सुरु गरेको धर्ना ११६ दिन पुगेको छ। ‘सरकार१ कोठा खाली छरु’ भन्ने नारासहित धर्नामा बसेकी नेपालीको मागप्रति सरकारले अझै...
साउन २७ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालमा प्राकृतिक स्रोतको ठूलो सम्भावना रहे पनि नीतिगत जटिलता र झन्झटिलो स्वीकृति प्रक्रियाका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताएकी...
साउन २७ ,काठमाडौं । दिल्ली उच्च अदालतले बलिउड अभिनेत्री जाह्नवी कपुरसँग सम्बन्धित इन्टरनेटमा रहेका अश्लील तथा पोर्नोग्राफिक सामग्री हटाउन आदेश दिएको छ। तर अदालतले उनको नाममा सञ्चालित सबै फ्यान पेज वा अनधिकृत सामग्री हटाउन...