Advertisement
Advertisement
Advertisement

राजनीति


तोसिमा कार्कीको उम्मेदवारीबारे आज टुंगो लाग्ने

1668409055toshima-karki.jpg
कात्तिक २८, काठमाडौं। ललितपुर-३ डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज  टुंगो लाग्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको...

संसद्‌मा महिला प्रतिनिधित्व ३३ प्रतिशत यसरी पुग्यो

1668331695235.jpg
कात्तिक २७, काठमाडौं। नेपालमा यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। पछिल्लो संसदमा महिला सांसदहरूको सङ्ख्या दक्षिण एसियामै उच्च रह्यो। यो कसरी भयो, यसको अर्थ के हो र यसले गर्दा चाहिए जति परिवर्तन भएका छन् कि छैन ? २०४६ सालको आन्दोलन पश्चात बनेको संविधानपछिको आम चुनावमा ५ प्रतिशत महिला उम्मेदवारको कुरा २०७२ सालको...

राप्रपाको चुनावी अभियानमा सक्रिय हुने अभिनेत्री मनिषाको घोषणा

1668151345ManishaKoirala.jpg
कात्तिक २५, कमठमाडौं। अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् । मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । काठमाडौँ अघि उनले पोखरा र स्याङ्जामा हुने सभालाई पनि सम्बोधन...

Advertisement

घण्टी चुनाव चिह्न पाएकी तोसिमालाई घण्टी नबजाउन आयोगको निर्देशन

1667991204toshima.jpg
कात्तिक २३, काठमाडौं। निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो ।  घण्टी बजाएर हिँड्दा अरुलाई...

दाङ -२ मा शंकर पोखरेल विरुद्ध उठीन रेखा शर्मा उम्मेद्धारी

1667982009Rekha-Sharma.jpg
कात्तिक २३, काठमाडौं। २३ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल विरुद्ध सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)की रेखा शर्मालाई उठाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की विश्वासपात्र...

कोटेश्वरमा अण्डरपास र एयरपोर्टमुनि सुरुङमार्ग बनाउने ओनसरीको घोषणा

1667909283onsari.jpg
कात्तिक २२, काठमाडौं। काठमाडौं-२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । सत्तारुढ गठबन्धनको समर्थन पाएकी उनले कोटेश्वरमा अण्डरपास बनाउने र त्रिभुवन विमानस्थलको मुनि सुरुङमार्ग बनाउने पनि घोषणा गरेकी छन् । जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा...

Advertisement

सिरहामा पूर्वमन्त्री चित्रलेखा र राजकिशोरबीच प्रतिस्पर्धा

1667825017nepalesewomen.png
कात्तिक २१, काठमाडौं।  निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट...

तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निवेदन

1667564133Tosima-Karki.jpg
कात्तिक १८, काठमाडौं। निर्वाचन आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम...

मन्त्री पम्फा भुसालद्धारा तीन बुँदे प्रतिबद्धता सार्वजनिक

1667387265PamphaBhusal.jpeg
कात्तिक १६, काठमाडौं। नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् ।  वाम लोकतान्त्रिक गठबन्धनकी...

Advertisement

कर्णालीमा सत्ता गठबन्धनकी एक जना मात्र महिला उम्मेदवार चुनावी मैदानमा

1667385144nepalesewomen.png
कात्तिक १६, काठमाडौं। आउँदो मङसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा गठबन्धनबाट एक्ली उम्मेदवार गोमा गौतम कुँवर चुनावी मैदानमा उत्रिएकी छन्। उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो ।  माओवादी केन्द्र जुम्लाले कुँवर सहित कर्णाली प्रदेशसभा सदस्य नरेश...

तोसिमा कार्कीद्धारा उम्मेदवारी खारेजविरूद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

1667113824dr-tosima.jpg
कात्तीक १३, काठमाडौं। ललितपुर क्षेत्र न. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा। तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन्। निर्वाचन आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकालेको थियो। उम्मेदवारी खारेजविरूद्ध उनी...

निर्वाचन आयोगले एमाले उम्मेदवार भगवती लाई सोध्यो स्पष्टीकरण

1666595606bhagawati-chaudhary.jpg
कात्तीक ७, काठमाडौं।निर्वाचन आयोगले नेकपा (एमाले) को तर्फबाट सुनसरी जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार भगवती चौधरीलाई स्पष्टीकरण सोधेको छ। इटहरी उपमहानगरपालिका वडा नम्बर १४ मा कार्यकर्ता भेटघाटका क्रममा दिएको अभिव्यक्तिका आधारमा हिमालपोष्ट डट कममा प्रकाशित ‘विपक्षीलाई गोली ठोक्ने र छुरा रोप्ने एमाले नेतृ...

Advertisement

मंसिर ४ को आमनिर्वाचनमा कुन्तीदेवी पोखरेलको उम्मेदवारी

1666352576kuntidevi.jpg
कात्तिक ४, काठमाडौं। आगामी मंसिर ४ मा हुने आम निर्वाचन नजिकिँदै गर्दा नयाँ अनुहार उम्मेदवारमा मतदाताको चासो बढेको छ ।  पुराना उम्मेदवार भन्दा नयाँ अनुहारमा मतदातामा चासो बढेको हो । यस्तैमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ कुन्तीदेवी पोखरेलले उम्मेदवारी दिएकी छन् ।  पोखरेलले राप्रपाबाट आफ्नो उम्मेदवारी दिएकी हुन् ।...

माओवादीको दोलखा इन्चार्ज देवीले दिइन् राजीनामा

1666265349devi-khadka-2-1024x683.jpg
कात्तिक ३, काठमाडौ।  नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्काले पार्टीको दोलखा इन्चार्जको भूमिकाबाट राजीनामा दिएकी छिन् । स्वाथ्यका कारण भन्दै आफूले इन्चार्जको भूमिकामा नरहने भनेर पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको खड्काले जानकारी दिइन् । खड्का दोलखाबाट प्रतिनिधिसभाको टिकटकी आकांक्षी थिइन् । यसअघि...

एमालेकी समानुपातिक उम्मेदवार फूल कुमारी कांग्रेसमा प्रवेश

1666096140amale.jpeg
कात्तीक १, काठमाडौं। नेकपा एमालेबाट मधेस प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूल कुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । महतो अखिल महिला संघको सचिवालय सदस्यसमेत थिइन् । नेतृ फूल कुमारीलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा–४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement