Advertisement
Advertisement
Advertisement
Advertisement

मंसिर ४ को आमनिर्वाचनमा कुन्तीदेवी पोखरेलको उम्मेदवारी

  |      17:19:00   |  
Web Image
Web Image

कात्तिक ४, काठमाडौं। आगामी मंसिर ४ मा हुने आम निर्वाचन नजिकिँदै गर्दा नयाँ अनुहार उम्मेदवारमा मतदाताको चासो बढेको छ ।  पुराना उम्मेदवार भन्दा नयाँ अनुहारमा मतदातामा चासो बढेको हो ।

यस्तैमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ कुन्तीदेवी पोखरेलले उम्मेदवारी दिएकी छन् ।  पोखरेलले राप्रपाबाट आफ्नो उम्मेदवारी दिएकी हुन् । महिला उम्मेदवार त्यसमाथि युवा भएकाले चुनाव प्रचारप्रसारका क्रममा आफ्नो पक्षमा मतदाता आकर्षित भएको उनको दाबी छ । 

समाजसेवा र व्यवसायबाट राजनीतिमा आएकी पोखरेलले त्यस क्षेत्रमा पोखरेलले समाजसेवामार्फत जनताका सुख दुःखमा सहयोगी हात अगाडि बढाउँदै आएकी छन् । पोखरेल सोही क्षेत्रकी स्थानीयवासी हुन् । निर्वाचन क्षेत्र परिवर्तन गरेर बाहिरबाट आएका नेताले त्यस क्षेत्रमा विकास निर्माणका काम नगरेकाले पनि स्थानीय उम्मेदवारको आकर्षण बढेको उनको दाबी छ । 


काठमाडौं २ मा १ प्रतिनिधिसभा सदस्यका लागि १० स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा कुन्तीबाहेक सत्ता गठबन्धनबाट पूर्वसभामुख समेत रहेकी माओवादी नेतृ ओनसरी घर्ती र एमालेबाट मणिराम फुयाँलको उम्मेदवारी छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालका गोपाल बहादुर टन्दुकार, नेपाल मजदुर किसान पार्टी अनिल श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मधुसुदन पुडासैनी, जनमत पार्टी गणेशप्रसाद पुडासैनी, मौलिक जरोकिलो पार्टीका लक्ष्मण पोखरेल, हाम्रो नेपाली पार्टी कोषराज सुवेदी, पुनर्जागरण पार्टी नेपालका बिजेन्द्र बस्नेत, नेपालका लागि नेपाली पार्टीका राममणि नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनका सीता तामाङ, गान्धीवादी पार्टी नेपाल विदुरप्रसाद सिंखडा, राष्ट्रिय जनमुक्ति पार्टीका चिरञ्जिवी राई, कांग्रेस (बीपी) का हेमविक्रम सिल्वाल, नेपालवादका  ईश्वर गौतम, विवेकशील साझा पार्टी धनेज थापा, सचेत नेपाली पार्टी पुण्यप्रसाद प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतमले उम्मेदवारी दिएका छन् ।

यस्तै  स्वतन्त्रमा काशिराज पुडासैनी, अनुप बोहरा, प्रकाश अधिकारी, विनोदप्रसाद घिमिरे, प्रकाश अधिकारी, भगवती ढकाल, दिनेश खडका, बलराम चौलागाई, कृष्ण अधिकारी र कृष्णराम पुरीले उम्मेदवारी दिएका छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement