Advertisement
Advertisement
Advertisement
Advertisement

मन्त्री पम्फा भुसालद्धारा तीन बुँदे प्रतिबद्धता सार्वजनिक

  |      16:48:00   |  
web image
web image

कात्तिक १६, काठमाडौं। नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् । 

वाम लोकतान्त्रिक गठबन्धनकी ललितपुर–३ की साझा उम्मेदवार भुसालले गुणस्तरीय जीवनका लागि पर्यटनमा आधारित अर्थतन्त्र,पर्यावरण मन्त्री पूर्वाधार र समतामूलक समाज निर्माणमा लग्ने योजना अघि सारेकी छिन् । पर्यटनमा आधारित अर्थतन्त्र निर्माण गर्न ललितपुरको अमूल्य कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै आकर्षक पर्यटकीय उत्पादनका लागि स्थानीयसँग परामर्श गरी स्पष्ट नीति निर्माण गर्ने बताएकी छिन् ।

यस्तै पर्यावरण मन्त्री पूर्वाधार निर्माण गर्न निर्माणाधीन बाग्मती,नख्खु, कर्मनासा लगायत करिडोर सम्पन्न गर्ने योजना अघि सारिएको छ । यस्तै ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण गर्ने, स्थानीय जनसहभागितामा सरसफाइ तथा वृक्षारोपणलाई प्रोत्साहन गर्ने योजना भुसालले ल्याएकी छिन् । कृषि पर्यटनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित सङ्कलन   बजारीकरणको व्यवस्था गर्ने प्रतिबद्धता जनाएकी छिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement