Advertisement
Advertisement
Advertisement

समाचार


डेंगुविरुद्ध सचेतना अभियान सुरु, निःशुल्क डेंगु परीक्षण र उपचार गर्दै गोकर्णेश्वर नगरपालिका

1692004291ggg1691997339.jpg
साउन २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले लामखुट्टेबाट सर्ने डेंगु रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। मेयर दिपक रिसालले  नगरपालिका स्थानीयबासीहरुलाई डेंगु पुष्टि भएमा नगरपालिकाले निःशुल्क उपचार गर्ने घोषणा गरे। साथै लामखुट्टेको बासस्थान हुनसक्ने ठाउँहरु सबै सफा गर्न नगरबासीलाई आग्रह गरे। रिसालले हालसम्म नगरमा कम मात्र...

हरेक महिनाको ‘रिपोर्ट कार्ड’ पेश गर्न माताहतका निकायलाई सञ्चार मन्त्री शर्माको निर्देशन

1691997361888.jpg
साउन २९, काठमाडौं ।सञ्चार मन्त्री शर्माले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा नभई काम गर्नुपर्ने बेला आएको बताएकी छन् । मन्त्रालय माताहतका सबै निकायलाई हरेक महिनाको प्रगति विवरणको ‘रिपोर्ट कार्ड’ बनाएर पेश गर्न पनि उनले निर्देशन दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९र०८० को बार्षिक समीक्षा तथा...

आज साउने सोमबारमा पशुपतिमा श्रद्धालुहरुको भीड

1691990033666.jpg
साउन २९, काठमाडौं ।आज साउने सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले आज अन्तिम साउने सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । बोलबम तीर्थालुहरुले काठमाडौंको...

Advertisement

बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएकोमा महिला तथा दलित जनप्रतिनिधि गुनासो

1691904177nepalesewomen.png
साउन २८, काठमाडौं ।स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन्...

साउदीबाट चार नेपाली महिलाको उद्वार

1691753935nepalesewomen.png
साउन २६,काठमाडौं  ।साउदीमा रहेको नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रुपमा घरेलु काममा साउदी प¥याएका चार नेपाली महिलाको उद्वार गरेर स्वदेश पठाएको छ ।दूतवासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्वार तीन महिना दूतवासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाएको हो...

चण्डेनी माध्यमिक विद्यालयका छात्रालाई यौनदुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक विरुद्ध उजुरी

1691751372nepalesewomen.png
साउन २६,काठमाडौं । जिल्लाको मण्डनदेउपुर नगरपालिका-११ मा रहेको चण्डेनी माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय ह‍ेमराज विक र ३२ वर्षीय बलेन्द्र भट्टविरुद्ध उजुरी दर्ता भएको हो।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी ढुन्डीराज न्यौपानेले पीडित बालिकाले साउन २१ गते शिक्षकहरूले दुर्व्यवहार गरेका भन्दै उजुरी दिएका थिए। तीन जना...

Advertisement

महिला औद्यौगिक पार्कको अवधारणा अघि बढिसकेको छ : डा. महत

1691742645nepalesewomen.png
साउन २६, काठमाडौं ।अर्थमन्त्री डा। प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन् । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले महिला औद्यौगिक पार्कको अवधारणा महत्वपूर्णका साथ अघि बढिसकेको जानकारी दिए।  ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो,अब...

सनराइज फर्स्ट म्युचुअल फन्ड’को लाभांश घोषणा, कति पाउने भए इकाइधनीहरुले ?

16917419794444.jpg
साउन २६, काठमाडौं ।सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालिन सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९–८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ। जसअनुसार १३ करोड...

सरकारमा हुँदा संसद विघटन गर्ने र विपक्षमा हुँदा अवरोध गर्ने यो के तरिका हो ?’

1691736913666.jpg
साउन २६, काठमाडौं ।राष्ट्रिय सभाको बैठकमा सत्तारुढ सांसदहरुले संसद अवरोध हुँदा जनजीविकाका विषय ओझेलमा परेको गूनासो गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ । अवरोध गरेको प्रति प्रश्न उठाउँदै नेकपा माओवादी केन्द्रका सांसद गंगाकुमारी...

Advertisement

बस दुर्घटनामा परेर बेपत्ता भएका शिशुको शव भेटियो

1691733474666.jpg
साउन २६, काठमाडौं । बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ । कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।सेती नदी किनारमा खेसेको  बस थियो ।  बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता...

घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

169173147400000.jpg
साउन २५, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।  हिजो बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको...

९ बानीले तपाईलाई सधैं फिट र स्वस्थ राख्छ

1691578265999.jpg
साउन २४, काठमाडौं । यो व्यस्त जीवनमा आफ्नो शारीरिक शक्ति कायम राख्नु धेरै गाह्रो काम हो। घरबाट टाढा रहनु र नराम्रो बानीका कारण अधिकांश पुरुषहरूले आफ्नो शक्ति र सहनशक्ति गुमाउँछन्। पुरुषहरूले आफ्नो स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने विज्ञहरू बताउँछन्।  आउनुहोस् जानौं पुरुषहरूले अपनाउने स्वस्थ बानीहरू पोषण विदले बताउछन् महिलामा...

Advertisement

पाँचथरमा आगलागीमा परेर एक महिलाको मृत्यु

1691573875333333.jpg
साउन २४, काठमाडौं ।पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाँउमा आगलागीमा परेर महिलाको मृत्यु भएको छ । बुधबार बिहान साढे सात बजे भान्छा घरमा आगलागी हुँदा स्थानीय गोविन्द राईकी ५५ वर्षीया श्रीमती सरिता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताए । फुसको छानो भएको भान्छाघरमा आगलागी हुँदा भत्किएको...

अब मासिक रु. १०० मा नै डिसहोम हेर्न पाइने

16915702008888.jpg
साउन २४, काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।  अब डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु. १०० मा डिसहोमको टीभी हेर्न पाउनेछन्। डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टीभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ।  यस्तै यो...

नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभमा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरु सम्मानित

1691565188888.jpg
साउन २४, काठमाडौं । 'सिफ्टिङ द पाराडाइम २०८०–८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सकिएको छ।  पोखराको होटेल बाराहीमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement