Advertisement
Advertisement
Advertisement

समाचार


बाँकेको कोहलपुरमा एक वृद्धा मृत फेला

1626600851death.jpg
साउन ३, बाँके । बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका  एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले  एकता नगरका  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।   उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र  हत्यापछि मृतकका साथमा रहेको नगद र...

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

162659816366.jpg
साउन ३, चितवन। चितवनमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका १० की २३ वर्षीय सुजना चौधरीको मृत्यु भएको हो । साँझ ६ बजेतिर खैरहनि ८ पर्सा चोकस्थित पुर्व पश्चिम राजमार्गम पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै...

आज आईतबार सुन र चाँदीको मूल्य घट्यो

1626588859images.jpg
साउन ३, काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलमा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँमा झरेको छ। गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र...

Advertisement

चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोपमा २६ वर्षीया युवती पक्राउ

1626583568download.jpg
साउन ३, बागलुङ । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।  ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी...

५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी गर्दै

1626410158download.jpg
साउन १, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहेका छन् । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उनी मनग्य आम्दानी गर्न सफल भएका छन् । उनले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै...

बालविवाहका घटनामा आएन कमी

1626408425bal.jpg
साउन १, मकवानपुर । कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले...

Advertisement

स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

1626407697health.jpg
साउन १, जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो ।  २३ लाख प्रदेशबाट प्राप्त रकमलाई...

आज साउने सङ्क्रान्ति मनाइँदै

1626406145download.jpg
साउन १, काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले...

पुँजी बजारका विषयमा अँधुरा कामहरु पूरा गर्ने अर्थमन्त्री शर्माले प्रतिबद्धता गर्दै लिखित सुझाव माग्नुभयोुस् लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल

162626062488.jpg
– अर्जुन तिमिल्सिना असार ३०, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा पुँजी बजारप्रति सकारात्मक देखिएका छन्।  अर्थ मन्त्रालयमा आज शुभकामना दिन पुगेको नेपाल पुँजी बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्री पौडेलले आफू पुँजी बजारप्रति सकारात्मक नै रहेको बताएका हुन्। ‘मन्त्री शर्माले पुँजी बजार विस्तार र...

Advertisement

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

1626252503school.jpg
असार ३०, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाबाट विविध कार्यक्रम गर्र्दै आइरहेको छ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका...

उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिने, लामो दूरीका यातायात पनि खोल्ने तयारी

1626248492lockdown.jpg
असार ३० काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिने भएको छ। निषधोज्ञाको अवधि भने थप १५ दिन थप्ने तयारी पनि गरिएको छ।  यसअघि थपिएको निषेधाज्ञाको अवधि भोलि असार ३१ गते राति १२ बजेबाट सकिँदैछ। त्यसैले निषेधाज्ञाका विषयमा निर्णय गर्न भोलि बिहीबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरुको बैठक बस्ने भएको...

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

1626243308gold.jpg
असार ३०, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२...

Advertisement

नेपाल नयाँ सरकार : राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई मङ्गलवार साँझ शपथ खुवाउने तयारी

1626169390bidya.jpg
असार २९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। सर्वोच्च अदालतले मंगलबार अपराह्न ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो। सोहीअनुसार राष्ट्रपति भण्डारीले मंगलबार...

थुम्कावासीको खानेपानी सपना पूरा हुँदै

1626166727download.jpg
असार २९, बागलुङ । एक समय थियो तिर्खा मेट्न बागलुङको थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे ।   अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ । ‘एक घर, एक...

अर्धनग्न अवस्थामा मृत भेटिएकी उच्च अदालतकी कर्मचारी विमलाको हत्याराको खोजी हुँदै

1626157442wom.jpg
असार २९, इलाम । उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिए ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement