Advertisement
Advertisement
Advertisement
Advertisement

पुँजी बजारका विषयमा अँधुरा कामहरु पूरा गर्ने अर्थमन्त्री शर्माले प्रतिबद्धता गर्दै लिखित सुझाव माग्नुभयोुस् लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल

  |      16:45:00   |  
पुँजी बजारका विषयमा अँधुरा कामहरु पूरा गर्ने अर्थमन्त्री शर्माले प्रतिबद्धता गर्दै लिखित सुझाव माग्नुभयोुस्  लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल

अर्जुन तिमिल्सिना

असार ३०, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा पुँजी बजारप्रति सकारात्मक देखिएका छन्। 

अर्थ मन्त्रालयमा आज शुभकामना दिन पुगेको नेपाल पुँजी बजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्री पौडेलले आफू पुँजी बजारप्रति सकारात्मक नै रहेको बताएका हुन्। ‘मन्त्री शर्माले पुँजी बजार विस्तार र विकासका लागि पहल गर्ने बताउनुभएको छ’, प्रतिनिधिमण्डलमा सहभागी संघकी अध्यक्ष राधा पोखरेल भनिन्, ‘अघिल्लो सरकारले पुँजी बजारको क्षेत्रमा गर्न बाँकी अँधुरा कामहरु अध्ययन गरेर पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।’ 

पोखरेलका अनुसार अर्थमन्त्री शर्माले पुँजी बजारका लागि गर्नुपर्ने कामहरुका विषयमा सुझाव मागेका छन्। ‘त्यसका लागि लिखित रुपमा सुझावहरु दिन मन्त्री शर्माले आग्रह गर्नुभएको छ’, उनले भनिन्।

आगामी दिनमा पनि पुँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताहरुसँग रायसल्लाह लिँदै जाने पनि मन्त्री शर्माबाट प्रतिबद्धता आएको पोखरेलले बताइन्। 

यसअघि ऊर्जामन्त्री हुँदा शर्माले निकै राम्रो कार्यसम्पादन गरेका थिए। अहिले शर्मा अर्थमन्त्री भएर आएपछि पुँजी बजारसँग सम्बन्धित सरोकारवालाहरुले निकै चासोका साथ हेरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement