Advertisement
Advertisement
Advertisement

समाचार


बसको ठक्करबाट बाँकेमा ४ वर्षीया बालिकाको मृत्यु

1653998163nepalesewomen.png
जेठ १७, बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे...

विमान दुर्घटनामा जीवन गुमाउनेप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

1653912142Bidya-Devi-Bhandari.jpg
जेठ १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन् ।...

विवाहितले रु. ६ लाख र अविवाहितले रु. ५ लाखसम्मको आम्दानीमा कर तिर्नु नपर्ने : बजेट ०७९र८०

1653830626823-1653824284fm.jpg
जेठ १५, काठमाडौं । सरकारले व्यक्तिगततर्फ आयकरको सीमालाई बढाएको छ ।  बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले आयकरको सीमा बढाउने घोषणा गरेका हुन् ।  अब अविवाहित व्यक्तिले वार्षिक रु. ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र सामाजिक सुरक्षा कर तिरे पुग्नेछ । यस्तै, विवाहितको हकमा आयकरको सीमा ६ लाख पुर्याइएको छ । अब ६ लाखसम्म वार्षिक आय...

Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड : बजेट ०७९र८०

1653829327823-1653824284fm.jpg
जेठ १५, काठमाडौं ।  सरकारले आगामी वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड बजेट छुट्याएको छ।  आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन् ।  ...

आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा २६ वर्षीय नाति पक्राउ

1653573232nepalesewomen.png
जेठ १२, उदयपुर । आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् । ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको आरोपमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  जग्गा अंश बण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको...

स्वास्थ्यका तालिम अधिकृत यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित

1653571688nepalesewomen.png
जेठ १२, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुव्र्यवहारको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रदीप ज्ञवालीले बताए...

Advertisement

बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढ्यो : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी

1653489357umaV13FHAQo1k.jpg
जेठ ११, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन्।   समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्याद तोक्न नहुन’भन्ने विषयमा बुधबार बुझाएको...

सरकारी अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा पालिकाले गरिदिने : भरतपुर महानगरकी मेयर रेनु दाहाल

1653487594Capture.PNG
जेठ ११, भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरेकी छन् । मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा...

मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रम कार्यान्वयन गराउन महिला तथा सामाजिक सुरक्षा समितिले सरकारलाई दियो निर्देशन

1652878388nepalesewomen.png
जेठ ४, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक सुरक्षा समितिले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको छ ।  बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको हो । बैठकले...

Advertisement

भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान, गृहनगरमा अन्तिम संस्कार गरियो

1652269681sanjuIVSeDIjgfC.jpg
वैशाख २८, काठमाडौं । भारोत्तोलन खेलाडी स्वर्गीय सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले  राष्ट्रिय  झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा...

राजर्षी जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्: राष्ट्रपति विद्यादेवी भण्डारी

1652172635ThePresidentShriRamNathKovindmeetingthePresidentofNepalMs.BidyaDeviBhandariinTokyoJapanonOctober222019cropped.jpg
वैशाख २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । मंगलबार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको...

ललितपुरमा सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिइन्

1652170256download-1.jpg
वैशाख २७, काठमाडौं ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन्। उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक...

Advertisement

सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन आवश्यक : अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस

1651489218eg4Y6d7YTsv.jpg
वैशाख १९, काठमाडौं । अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन सहभागि सरोकारवालाहरूले जोड दिएका छन् ।  सुरक्षित इन्टरनेट पहुँचको नारा बोकेर सम्पन्न भएको उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आबद्ध करिब ५०...

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३५ वर्षीय गणेश विक पक्राउ

1651222661nepalesewomen.png
बैशाख १६, रसुवा । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका- ३ धारापानीका ३५ वर्षीय गणेश विक पक्राउ परेका छन् । पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ...

काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहले गरिन् सृजनशील महानगर बनाउने लगायतका ७ संकल्प

1651147743278558488101601661444623292544318200547078666n.jpg
वैशाख १५ , काठमाडौं । काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो ७ संकल्प सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । सिंहले बिहीबार पत्रकार सम्मेलन गरि आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् । उक्त संकल्पमा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, सेवा र सुशासन, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement