Advertisement
Advertisement
Advertisement

समाचार


भारतबाट नेपालतर्फ आउँदै गरेका युवक र युवती ब्राउन सुगरसहित पक्राउ

1664281894dhanusa.jpg
असोज ११, काठमाडौं। धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका–३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र...

अमेरिकी सहायकमन्त्री एलिजावेथ भोलि नेपाल आउँदै

1664277516elizabeth.jpg
असोज ११, काठमाडौं। अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् ।  केनेडी ट्रुडो नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  नेपालमा उनले सीमान्त समूहका...

आज सुन-चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

1664275076gold-1.jpg
असोज ११, काठमाण्डौ। नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ९०० रुपैयाँ कायम भएको छ।  हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८००...

Advertisement

सुनको भाउ स्थिर, चाँदीको मुल्य घट्यो

1664197530gold.jpg
सुनको भाउ स्थिर, चाँदीको मुल्य घट्यो  असोज १०, काठमाण्डौ। नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। आज प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।  हिजो आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन...

आजबाट नवरात्री शुरु, देशभरका देवी मन्दिरमा दर्शनार्थी र भक्तजनको भिड

1664176934102somnath-mandir-1.jpg
असोज १०, काठमाडौं। आजबाट नवरात्री शुरु भएको छ। नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो। आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने बडा दशैँ १५ दिनसम्म ( कोजाग्रत पूर्णिमा ) मनाइन्छ। नवरात्र शुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ। काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भिड छ। यस...

प्रेम सम्बन्धमा रहेका शिक्षकको हत्यामा २२ वर्षीया युवती पक्राउ

1664171328nepalesewomen.png
असोज १०, काठमाडौं। शिक्षक दीपक कुमार ठाकुरको ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरीएको छ ।  ओखलढुङ्का जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या गरेर...

Advertisement

मंसिरमा हुने निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

1664109063bidya.jpg
असोज ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छिन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा नेपालको संविधान बमोजिम सेना परिचालन गर्न राष्ट्रपतिले...

तेतरीको हत्याको आरोपमा सौतेनी छोरा पक्राउ

1664093007nepalesewomen.png
असोज ९, वीरगञ्ज। तेतरी देवीको हत्या गरेको आरोपमा उनका सौतेनी छोरा जय किशोर यादव पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका - ७ रंगपुर टोल बस्ने २५ वर्षीय जय किशोर यादवलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।    नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो । जय...

राष्ट्रपति विरुद्धका रिट निवेदनहरुको सर्वोच्चमा हुन सकेन सुनुवाइ

1663937721court-1.jpg
असोज ७, काठमाडौं । प्राथमिकताक्रममा नपरेका कारण नागरिकता प्रमाणीकरण सम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा नागरिकताको प्रमाणीकरणका विवादसम्बन्धी मुद्दा पेशीमा थिए । संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता...

Advertisement

घरको चार तलामा करेला टिप्न खोज्दा खसेर महिलाको मृत्यु

1663923675nepalesewomen.png
असोज ७, झापा। झापामा घरको चार तलामाथिबाट खसेर ६२ वर्षीया महिलाको मृत्यु भएको छ। चार तलामाथि फलेका करेला टिप्न खोज्दा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले महँगियो

1663919445gold-3.jpg
असोज ७, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।  हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर ९१...

सुनको भाउ तोलामा आज रु. ५०० ले बढ्यो

1663844503gold-1.jpg
असोाज ६, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१...

Advertisement

दशैंमा के टीका साइतमै लगाउनु पर्छ ? यस्ता छन् दशैंको टीकाका बारेमा बिषेश जानकारी

1663830898tika.jpg
असोज  ६, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको टीकाको' शुभ साइत 'असोज १९ गते बुधवार, ११ बजेर ५१ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिले जनाएको छ।    तोकिएको समयलाई टीका र आशीर्वाद लिने 'सबैभन्दा उचित समयू मानिए पनि त्यस दिन वा रातिसम्म जुनसुकै बेला टीका लगाउन सकिने'...

दशैँमा टीका लगाइदिँदा भनिने श्लोकका विशेषता यस्ता छन्

166376662712.jpg
असोज ५, काठमाडौं । दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना...

राष्ट्रपतिले चालेको कदमप्रती उपराष्ट्रपति असन्तुष्ट

1663761072nandabahadurpun-1.jpg
असोज ५, काठामाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले असन्तुष्ट जनाउदै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै पदीय हैसियत स्मरण गराएका छन् ।        बुधबार  गरेको उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement