जेठ १५, काठमाडौं । सरकारले आगामी वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ७७ करोड बजेट छुट्याएको छ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन् ।