Advertisement
Advertisement
Advertisement

समाचार


सुन रु.२०० ले महँगियो, चाँदीको भाउ पनि बढ्यो

1624775118download-2.jpg
असार १३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ५००...

प्रतिष्ठा लामाको सेल्फीलाई प्रथम पुरस्कार : सेल्फी विथ डटर अभियान

1623384828823-1623321285Pratistha-Lama-.jpeg
जेठ २७, काठमाडौं । विगत एक महिनादेखि नेपालमा सञ्चालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ।  ‘सेल्फी विथ डटर’ दिवसका रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो।  विगत केही वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दै...

'कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ' : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी

1623384664823-1623322978CNI-CEO-FOEUM.jpg
जेठ २७, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्ने बताएकी छन्। नेपाल उद्योग परिसंघअन्तर्गतको सीएनआई सीईओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध...

Advertisement

कास्कीमा १ महिला १ पुरुषको कोरोनाबाट मृत्‍यु

1619690455images.jpg
वैशाख १६ , कास्की । कास्कीमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । पोखरा महानगरपालिका-१४ का ४३ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा बुधबार बेलुका ७:  ३० बजे मृत्‍यु भएको हो । उनलाई ७ गते वैशाख नै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका-७का ८९ वर्षीया महिलाको होम आइशोलेशनमा निधन भएको हो । उनमा ८ गते वैशाखमै...

कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु

1619684008setib5EeCUfeqL.jpg
वैशाख १६, कैलाली । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते...

बाँकेमा कोरोना संक्रमणबाट ८ जना मृत्यु

1619682554covid19-2.jpg
वैशाख १६,  काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको...

Advertisement

देशभरका शिक्षणसंस्था वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

1619675592school.jpg
वैशाख १६, काठमाडौं । सरकारले वैशाख मसान्तसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।  कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढ्दो रहेकोले रोकथाम तथा नियन्त्रणका लागि सरकारले भोलि वैशाख १६ गतेदेखि वैशाख ३० गतेसम्म मुलुकभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।  शिक्षण संस्था बन्द गरिए पनि पठनपाठन भर्चुअल वा अन्य...

पूर्वरानी कोमल शाहको अवस्था गम्भीर

1619671845download.jpg
वैशाख १६, काठमाडौं । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।  कोरोना संक्रमित भई गत शनिबारदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको अवस्था गम्भीर बनेको अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएको छ।  श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि आज बिहानबाट शाहलाई आईसीयूमा सारिएको छ। उपचारमा संलग्न शाहका...

प्रदेश १ मा १ महिला २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

1619670965corona.jpg
वैशाख १६, । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमित तीन जनाको  मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश १ का झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोसी अस्पताल कोभिड–१९, त्यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका...

Advertisement

स्कुटर दुर्घटनामा १ महिला १ पुरुषको मृत्यु

1619669500accident.jpg
वैशाख १६, । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी...

नेपाल टेलिकमको वार्षिक साधारणसभा चैत १३ मा, बुक क्लोज कहिले ?

1619588454522-16195776421.jpg
फागुन २०, काठमडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १३ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष...

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

1619588117522-16195776421.jpg
माघ २७, काठमाडौं । विभिन्न संघसंस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकता हुन सक्छ। यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ। नेपाल टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी...

Advertisement

अब नेपाल टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने

1619588007522-16195776421.jpg
पुष १३, काठमाडौं । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ।  महामारीको अवस्थामा मुलुकभरका विद्यार्थी शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी...

वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु

1619505341images-1.jpg
वैशाख १४, वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुई जना महिलाको मृत्यु भएको हो । दुवै जनाको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको अस्पतालले जनाएको छ । बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते...

२ महिला १ पुरुषको कोरोना संक्रमणबाट नेपालगन्जमा मृत्यु

1619501339images.jpg
वैशाख १४, बुटवल । बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो । यस्तै कोहलपुर–१ की ६०...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement