Advertisement
Advertisement
Advertisement

विदेशी वुमन


१५ बर्षिया शरणार्थी गर्भवती छिन्

1535623353rohinjya.PNG
भदौ १४, काठमाडौं । युनिसेफका अनुसार म्यानमारबाट विस्थापित रोहिंज्यामध्ये झन्डै पाँच लाखजति कलिला शरणार्थीहरू गम्भीर सङ्कटमा रहेका छन् र उनीहरू 'हराएको पुस्ता' हुनसक्ने खतरा रहेको छ। गत वर्ष सुरक्षाकर्मीका केही चौकीमा रोहिंज्या लडाकुहरूले आक्रमण गरेपछि म्यानमारको सेनाले रोहिंज्या बस्तीहरूमा व्यापक दमन गर्यो। संयुक्त ...

महिला अधिकारकर्मीलाई मृत्युदण्डको माग

1535092686deathpenalty6JW7AE4dwx.JPG
भदौ ८, दुबई, (रासस/एएफपी)। साउदी अरबमा पहिलो पटक महिला अधिकारकर्मीहरूलाई मृत्युदण्डको माग गरिएको छ ।  सार्वजनिक अधिकारको पक्षमा आवाज उठाइरहेका महिला अधिकारकर्मीसहित पाँच जनाका विरुद्धमा मृत्युदण्डको माग गरिएको हो ।    सुन्नीको नियन्त्रणमा रहेको र तेलको पर्याप्त खानी रहेको पुर्वी प्रान्त शिया क्षेत्रमा विरोध प्रदर्शन ...

ढलबाट नवजात शिशु निकाल्दाको क्षण : भारत

15350235060000.PNG
भदौ ७, काठमाडौं ।  यो नाम दक्षिण भारतको चेन्नईमा एउटा ढलबाट जिवितै उद्धार गरिएका नवजात शिशुलाई दिईएको नाम हो । ती शिशुको दक्षिण भारतको चेन्नइस्थित अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कसले उनलाई फ्याकेको हो भन्ने बारे अनुसन्धान गरीरहेको छ । ढलबाट रोएको आवाज सुनीएपछि गिता नामकी एक महिलाले खोज्दाखेरी शिशु भेटिएको थियो । ‘बच्चा...

Advertisement

मि टू अभियानमा सक्रिय नायिका अर्जेन्टो आफैँ आरोपित

1534836138103104670argento.jpg
भाद्र ५, काठमाडौं ।  यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको बताइएको छ।   गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन्। न्यू योर्क टाइम्समा...

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

1534832844yam2968VxOYTHjf7sSDp.jpg
भाद्र ५, वेलिङ्टन ।  न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छन् ।  साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिईन् ।  “मेरा पति र म साइकलबाटै...

आफूलाई बन्धक बनाउनेसँग जम्काभेट हुँदा........

1534698688103076976f53f4f01-4d46-4010-b951-e8f572b3cc74.jpg
भदौ ३, काठमाडौं । इस्लामिक स्टेट (आईएस) लडाकु समूहद्वारा दासीको रूपमा बेचिएकी एक किशोरीले भागेर जर्मनी पुग्दा आफूलाई बन्धक बनाएकै व्यक्तिसँग त्यहाँको सडकमा जम्काभेट भएपछिको त्रासदी बीबीसीलाई सुनाएकी छन्। आईएसका लडाकुले यजिदी समुदायको बहुल क्षेत्रसहित उत्तरी इराकमा कब्जा जमाउँदा अश्वाक १४ वर्षकी मात्र थिइन्।   लडाकुहरूले...

Advertisement

सुत्केरी बिदापछि न्यूजिल्याण्डकी प्रधानमन्त्री काममा फर्किन्

1533264533102798666fde69656-0348-483f-a522-3f4cd4650119.jpg
साउन १८, काठमाडौं । न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न छहप्ते सुत्केरी बिदापछि काममा फर्किएकी छन्। अठतीस वर्षीया आर्डर्नले गत जुन महिनामा छोरी निभलाई जन्म दिएकी थिइन्। उच्च राजनीतिक पदमा हुँदा बच्चा जन्माउने उनी दोस्री नेत्री हुन्।   बिदामा बस्दा उनले विन्स्टन पिटर्सलाई कार्यवाहक प्रधानमन्त्रीको उत्तरदायित्व...

भारत : हिरासतमा हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड, अम्माले भनिन्, 'ईश्वरले एउटी आमाको पुकार सुने।'

1532671473102698599d8abc0f3-b7c3-4ed6-9994-df837c7a76e4.jpg
साउन ११, काठमाडौ ।  भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ। तेह्र वर्षदेखि न्यायका लागि सङ्घर्ष गर्दै आएकी मृतकीकी आमाले त्यो फैसलाको स्वागत गरेकी छन्। प्रभावती अम्माले भनिन्, ईश्वरले एउटी आमाको पुकार सुने। केरलाको एउटा...

अदभुत कला : आफूलाई गायब गर्ने “छालाको जादुगर”

1532515075milosevic-mirjana-image.jpg
साउन ९, काठमाडौं । सर्बियाली मेकअप कलाकार मिर्जाना किका मिलोसेभिक द्धृष्टिभ्रम सिर्जनागर्न  आफ्नो जिउ रङ्ग्याउँछिन र आफुलाई गायब पार्न सक्छिन् । जो कसैलाई सुन्दा पनि यो कुरा अनौठो लाग्छ, तर यो सत्य हो कि सर्बियाली मेकअप कलाकारमिर्जना  आफूलाई रंगले पोतेरै विभिन्न रुपमा ढाल्न सक्छिन् ।  आफ्नो पेटलाई डोरीले बाँध्छिन् र आफ्नै...

Advertisement

२३ वर्षीया सिमोन्स न्यूयोर्क स्टक एक्सचेञ्जकै एक्लो महिला कारोबारी

1532334215download-2.jpg
साउन ७, काठमाण्डौं । पुरुषहरुको दबदबा रहेको विश्वको सेयर बजारमा यदि कुनै फूल टाइमर महिला कारोबारी छिन् भने तिनको चर्चा हुनु स्वभाविक हो । लरेन सिमोन्स, न्यूयोर्क स्टक एक्सचेञ्जकी सबैभन्दा कान्छी फूलटाइमर महिला कारोबारी हुन् । सिमोन्सको उमेर २३ वर्ष मात्र हो र उनी रोसेनब्लेट सेक्युरिटिज कम्पनीका लागि इक्वीटी ट्रेडरको काम गर्छिन् ।...

शल्यक्रिया गर्दा महिलाको मृत्यु भएपछि समातिए ब्राजिलका सेलेब्रिटी डाक्टर

1532081602102619665eb678522-cba5-46f6-a741-47195d2200ad.jpg
साउन ४, काठमाडौं ।  ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा. डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको चार दिनपछि पक्राउ परेका छन्।   उनको घरमा लिलियन कालिक्स्टो नाम गरेकी एक महिला नितम्ब अर्थात कम्मर मुनिको पृष्ठ भागको आकार बढाउन शनिवार आएकी थिइन्।   तर डा. फुर्टाडोले एक...

अफगानी महिलामा किन बढ्दै छ आत्महत्या ?

15311198091-2.jpg
असार २५, काठमांडौ ।  ‘म अरू बढी बाँच्न चाहदैनथें । यसकारण मैले विष खाएर मर्न खोजें ।’ जमिला परिवर्तित नाम ले आफ्नो विहे पक्का भएको केटाले धोका दिएको महसुस गरेपछि आत्महत्या प्रयास गरिन् । मगनी भएको ६ वर्षपछि उनीसँग विहे पक्का भएको केटाले बिहे नगर्ने निर्णय सुनाए । जमिला ‘अब तन्नेरी’ नभएको कुरा पनि बताए ।   अहिले जमिला १८ वर्षकी...

Advertisement

पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो, निसन्तानमा उमंग

1530791614823-1512222983uterus.jpg
असार २१ ,  अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ ।  गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको समाचारमा उल्लेख छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी...

साउदी महिलाका लागि ‘ऐतिहासिक दिन’ !

1530791182download-6.jpg
असार २१ , साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको एकजना बीबीसी संवाददाता बताउँछन्।स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा...

१३ वर्षीया बलात्कृतले जन्माएको बालकको दुई दिनपछि मृत्यु

1505199546nepalesewomen.png
भदौ २७, बीबीसी । जसले सर्वोच्च अदालतबाट गर्भपतनको अनुमती पाएकी भारतकी १३ वर्षीया बलात्कृतले जन्माएको छोराको दुई दिनपछि मृत्यु भएको छ ।   मुम्बईको नियोन्याटल इन्टेन्सिभ केयरमा राखिएको उक्त बच्चाको आइतबार मृत्यु भएको हो ।   ३२ हप्ताको गर्भ रहेको १३ वर्षीया बालिकाले गत शुक्रबार अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी हुन्...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement