पुष ४, काठमाडौं। भारतकी सरगम कौशलले मिसेज वर्ल्ड २०२२ को उपाधि जितकी छन् । अमेरिकाको लस वेगममा आयोजित प्रतिगोगितामा ६३ देशका सुन्दरीलाई पछि पारधे उपाधि जितेकी हुन् ।
भारतले यसखालको उपाधि २१ वर्षपछि प्राप्त हो । यस अघि सन् २००१ मा भारतकी अदिति गोवित्रीकरले यस उपाधि जिकी थीइन् । सरगम कौशल जम्मू–कश्मीरकी हुन् । सरगम यस अगाडि पेशाले शिक्षक थिइन् भने उनले भने, ‘साहित्य पीजी गरेकी छन् । श्रीमान भारतीय नेवीमा राखेका छन् ।