Advertisement
Advertisement
Advertisement
Advertisement

महिला पत्रकारले टेलिभिजन लाइभमा गरिन् श्रीमान्‌सँग डिभोर्सको घोषणा

  |      11:49:00   |  
web image
web image

फागुन १ काठमाडौं । अहिले सोसल मिडियामा एकजना महिला पत्रकारको भिडियो भाइरल बनिरहेको छ । ती पत्रकारले टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा कार्यक्रम सञ्चालन गरिरहेको बेला आफ्नो पतिसँग डिभोर्सको घोषणा गरेको भिडियो भाइरल बनेको हो ।

 

लाइभ कार्यक्रमका बेला उनको त्यस्तो घोषणाले दर्शकहरु समेत हैरान बनेका थिए । ती प्रस्तोताले एक ट्वीट गर्दै आफूले टेलिभिजन शो अन्तिममा एउटा विशेष घोषणा गर्दै जानकारी पहिले नै दिएकी थिइन् ।


डेलीमेलका अनुसार यो घटना अमेरिकामा भएको हो । ४९ वर्षकी महिला टेलिभिजन पत्रकारको नाम जूली बन्डेरस हो । उनी न्युयोर्कस्थित फक्स न्यूज च्यानलमा समाचार तथा कार्यक्रम प्रस्तोता हुन् । हालै उनले ट्वीटरमा एक पोस्ट गरेकी थिइन्, जसमा लेखिएको थियो स् आज राति ११ बजे टेलिभिजन शो को अन्त्यमा मेरो एउटा महत्वपूर्ण घोषणा छ ।’

सोही घोषणा बमोजिम नै जूलीले आफ्नो टेलिभिजन कार्यक्रमको अन्त्यमा डिभोर्सको घोषणा गरिन् ।


उनले त्यस्तो घोषणा गर्नुको पनि निकै मिल्दो संयोग जुटेको थियो । टेलिभिजन शो चलिरहेको बेलामा अर्का प्रस्तोताले उनलाई भ्यालेन्टाइन डे का अवसरमा पतिले के उपहार दिँदैछन् भनेर सोधे । त्यसको जवाफमा जूलीले भनिन् स् ठीकै छ । मैले डिभोर्स गर्दैछु। अब म अगाडि बढ्न गईरहेकी छु। तपाइँ सबैलाई धन्यवाद ।

 

यहीँ नै ब्रेकिङ न्यूज थियो । जूलीले प्रणय दिवसलाई मूर्खतापूर्ण र हास्यास्पदको संज्ञा दिएकी छिन् ।

 

जूलीले ५५ वर्षीय एन्ड्रयू सनसोनसँग सन् २००९ मा बिहे गरेकी थिइन् । सनसोन पेशाले वित्तिय परामर्शदाता हुन् । उनीहरुका ३ बच्चा छन् । गत डिसेम्बरमै उनले पतिसँग अलग हुने संकेत गरेकी थिइन् ।

 

लामो समय यता उनले आफ्ना सन्तानहरुसँगका तस्वीर मात्रै पोष्ट गर्दै आएकी छिन् । र, कुनै पनि पोस्टमा पति सनसोनलाई समेटेकी छैनन् ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement