साउन ३२,काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका- ६ मा बालुवा निकाल्न गएकी एक किशोरीलाई हिमा नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी अवस्थामा नदीको छालले बगाउँदा उनको मृत्यु भएको छ।
मृत्यु हुनेमा कनकासुन्दरी-६ दाँतेओखर गाउँकी १७ वर्षकी मैना सार्की रहेको स्थानीय कर वर्डले जानकारी दिए।
नदीले लौडीसेबाट ३ सय मिटर तलसम्म बगाएपछि उनकको मृत्यु भएको वर्डले जानकारी दिए ।