Advertisement
Advertisement
Advertisement
Advertisement

थामि जातिको संग्राहलय निर्माणका लागि फेसन एरा – २०१६ सम्पन्न

  |      23:57:00   |  
थामि जातिको संग्राहलय निर्माणका लागि फेसन एरा – २०१६ सम्पन्न


काठमाडौं । नेपालकै लोपोन्मुख थामि जातिको राष्ट्रिय संग्राहलय निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले राजधानीमा शनिबार नेपाल फेसन एरा २०१६ आयोजना भएको छ । नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेसन नेपालको संयुक्त आयोजनामा शनिवार दरबारमार्गस्थित होटल अन्नपूर्णमा मोडलहरुलाई ऱ्याम्पमा उतारिएको हो । फेसन एरामा कोरियाग्राफी जेनिशा मानन्धरले गरेकी थिइन । ८ डिजाइनर समूहको डिजाइनमा मोडलहरुलाई सजाइएको थियो । निल डेभिड कट्वाल समूहले मेकअपआर्टिस्टहरुको समेत सहभागिता रहेको थियो । थामि जातिको संग्राहलय दोलखामा निर्माण हुनेछ ।

थामि जातिको सहयोगका लागि आयोजित कार्यक्रममा चर्चित महिला निर्देशक दिपाश्री निरौला  प्रमुख सेलिब्रेटी रुपमा सहभागी थिइन । उनले पनि आफ्नो तर्फबाट थामि जातिको संग्राहलय निर्माणका लागि १६ हजार सहयोगको घोषणा गरिन् ।कार्यक्रमका सहभागीलाई फेसन सोसागै कलाकारहरुले मनोरञ्जन समेत दिलाएका थिए । गायिक श्रेया सोतांग, फिरोज अर्पण, सुनिलसिंह ठकुरी, बबिता मानन्धरले गीत गाएका थिए भने नेपा डान्स र माइलक समूहले आकर्षक नृत्य प्रस्तुत गरेको थियो । सो अवसरमा थामि जातिका बालबालिकालाई केही समाजसेवीले शैक्षिक सामाग्री समेत प्रस्तुत गरेका नेपाल फेसन हाउसकी विभू न्यौपानेले बताइन ।

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement