Advertisement
Advertisement
Advertisement
Advertisement

पूर्व विमान परिचारिका जापान एयरलाइन्सको पहिलो महिला अध्यक्षमा नियुक्त

  |      17:19:00   |  
पूर्व विमान परिचारिका जापान एयरलाइन्सको पहिलो महिला अध्यक्षमा नियुक्त

माघ ४, काठमाडौं । जापानको हवाई विमान कम्पनी ‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व विमान परिचारिका नियुक्त भएकि छन् । 

जापान एयरलाइन्सको अध्यक्षमा पूर्व क्याबिन परिचारिका तथा वरिष्ठ प्रबन्ध कार्यकारी अधिकृत मित्सुको तोतोरी नियुक्त भएकि हुन् । तोतोरी सन् १९८५ मा जापान एयरलाइन्स प्रवेश गरेकि थिइन् । यस वर्ष कम्पनीले हवाई इतिहासकै सबैभन्दा खराब दृर्घटनाको सामना गरेको थियो ।

तोतोरीलाई आगामी अप्रिल १ गतेदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा नियुक्त गरिएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

यसलाई जापानको रोजगार क्षेत्रमा व्याप्त रहेको लैंगिक असमानता कम गर्न भईरहेको संघर्षको सांकेतिक अर्थका रुपमा हेरिएको छ । 

लैंगिक विविधतालाई बढावा दिन र तलबमा रहेको असमानतालाई सम्बोधन गर्न जापानी कम्पनीहरुमाथि बढीरहेको बढ्दो दबावका बिच जापान एयरलाइन्सले महिला अध्यक्ष नियुक्त गरेको हो । जी–७ राष्ट्रहरुमध्ये जापानको रोजगार क्षेत्रमा लंैगिक असमानतामा सबैभन्दा धेरै छ । केहि समयअघि टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान र जापानको सैन्य तटरक्षक विमान एक आपसमा ठोक्किएपछि हवाई सुरक्षा चासोको केन्द्र बनेको छ । -एजेन्सी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement