Advertisement
Advertisement
Advertisement
Advertisement

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस वर्ष ‘ह्युमन मिल्क बैक’ स्थापना गर्ने: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

  |      15:25:00   |  
 परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस वर्ष ‘ह्युमन मिल्क बैक’ स्थापना गर्ने: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

साउन २१, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा यस वर्ष ‘ह्युमन मिल्क बैक’ स्थापना गर्ने भएको छ । आमाको दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक स्थापना गर्न थालिएको हो ।

मन्त्रालयको पोषण शाखा प्रमुख केदार पराजुलीले बढी दूध आउने आमाबाट सङ्कलन गरेर शिशुलाई खुवाइने बताउनुभयो । “आमाले आफ्नो बच्चाभन्दा बढी दूध आउने इच्छुक आमाले बैंकमा गएर दूध दिनेछन्”, उहाँले भन्नुभयो, “यसरी सङ्कलन भएको दूध आमाको दूध नआउने बच्चालाई दिइने छ ।” उहाँले बैंकका लागि विभागले रु एक करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

विश्वमा स्तनपानको अभ्यास सुधार गरिएमा वार्षिक विश्वभर आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिने र रु ३०० अर्ब बचाउन सकिने अध्ययनले देखाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement