Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघ्यो

  |      13:27:00   |  
web image
web image

नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या साढे ३८ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका(ईडीसीडी) को तथ्याङ्कअनुसार विगत ८ महिनाको अवधिमा सङ्क्रमितको सङ्ख्या  ३८ हजार ७९० पुगेको हो । 

यो अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ । सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखालेबताएएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले बताएको छ ।

तनहुँमा एक साता यता सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार ९०० पुगेको छ । त्यसपछि झापामा ३ हजार ५८८ पुष्टि भएको छ । धादिङमा ३ हजार १३६ जनामा सङ्क्रमण भएको छ ।

मोरङ २ हजार २७४ जना सङ्क्रमित हुँदा कास्की १ हजार ५०० जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ८१०  जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । 

सङ्खुवासभामा ५३० जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा  ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ५२९ जना पुगेको छ।

प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोसी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै २३ हजार ९३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या बढेको छ । ७ हजार ४८३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।   

त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ९०५ जना सङ्क्रमित छन् भने त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ८६, मधेस प्रदेशमा ५९०, लुम्बिनी प्रदेशमा ६६२ र कर्णाली प्रदेशमा १३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement