फागुन २३, काठमाडौं । काठमाडौं । तेलुगु र तामिल फिल्म उद्योगकी चर्चित अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् ।
भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन्।
चर्चित फिल्म बाहुबलीमा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी थिइन् ।