Advertisement
Advertisement
Advertisement
Advertisement

आमाको संघर्षबाट प्रेरित छु : पूर्वराजदूत शेर्पा

  |      17:46:00   |  
आमाको संघर्षबाट प्रेरित छु : पूर्वराजदूत शेर्पा

वैशाख २४,काठमाडौं । 

स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले आमाको संघर्षबाट प्रेरित भएको बताएकी छन् ।
स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले आफ्नो जीवनको संघर्ष र आमाको संघर्षलाई साझा गर्दै भनिन्र, ३२ वर्षअघि, मेरो आमा पासाङलाह्मु शेर्पा सगरमाथा चढ्दा म सानै थिएँ, त्यसैले मैले उहाको संघर्ष सिधै देखिनँ निर्भिक नारीको पाँचौं संस्करणको पहिलो सत्र ‘अदृश्य अवरोध’ शीर्षकको बहसमा बोल्दै उनले थपिन, तर जब उहाँको बारेमा फिल्म बन्यो—ुपासाङ स् इन द स्याडो अफ एभरेष्टु—त्यतिबेला महिला क्लाइम्बरहरूले फिल्म हेरेपछि भने, उनीहरूले आमाको र हाम्रो कथा उस्तै रहेछ भने। यसो सुनेर दुस्ख लागेको थियो, ३२ वर्षपछि पनि उहाहरूले यसो रिलेट गर्नुहुन्छ ।
उनी थप्छिन्, उहाँले कहिल्यै पढ्न पाउनु भएन । तर उहाको सपना ठूलो थियो र त्यसको लागि उनले थुप्रै चुनौतीहरूको सामना गर्नुपर्यो । त्यतिबेला धेरैले ’उहाँ प्रफेसनल क्लाइम्बर होइन । तर मेरी आमाले आफूलाई चुनौती दिँदै सगरमाथा चढ्न सफल भइन् । 

दावाले आफ्नो अनुभव पनि साझा गर्दै भनिन्, जब मैले एम्बेसडरको रूपमा नियुक्ति पाएको थिएँ, कतिले भने कि तपाईंसग अनुभव छैन । मैले दुई वर्ष स्पेनमा काम गरेपछि, केहीले अझै पनि मलाई यस्तो गरे भने अझै राम्रो हुन्थ्यो भनेर सुझाव दिए । उनका अनुसार, यदि मेरो स्थानमा पुरुष भएको भए, यस्ता टिप्पणीहरू आउने थिएनन्।

उनले आमाको संघर्षबाट प्रेरणा लिएर आफ्नो यात्रामा अघि बढिरहेकाले नयाँ चुनौतीहरूको सामना गर्नका लागि तयार रहेको बताइन् । मेरो आमाको जस्तै चुनौतीहरू नहुन सक्छन्, तर नयाँ चुनौतीहरू थपिएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement