Advertisement
Advertisement
Advertisement
Advertisement

अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरको जीवितै उद्धार

  |      14:51:00   |  
web image
web image

बेशाख ६, काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ। आरोहणका क्रममा हराएकी भारतीय पर्वतारोही बलजित कौरलाई चमत्कारी मोडमा उद्धार गरिएको हो।

काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण
आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको ७ हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत मंगलबार दिउँसो उद्धार गरिएको उद्धार टोलीले जनाएको छ। जीवितै उद्धार गरिएकी कौर भारतीय पर्वतारोहीमा प्रख्यात छिन्। म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ।

एक हवाई खोज टोलीले पूरक अक्सिजन प्रयोग नगरी हिमाल चढेको कौरलाई फेला पारेको थियो। आरोहणका क्रममा २७ वर्षीया कौर सोमबार रेडियो सम्पर्कबाट बाहिर गएपछि उनको मृत्युको आशंका गरिएको थियो।

जीवितै उद्धार हुने सम्भावना न्यून रहेको अवस्थामा एक्कासि देखिएपछि उद्धार गरिएको टोलीमा सहभागी म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए। ‘उनले दोस्रो जन्म लिएको महसुस गरेकी छन्, ‘यो उद्धारलाई हामीले पनि चमत्कारी मानेका छौं’, शेरचनले भने। एक हवाई खोज टोलीले पूरक अक्सिजन प्रयोग नगरी हिमाल चढेको कौरलाई फेला पारेको थियो।

‘तत्काल मद्दत’ माग्न रेडियो सिग्नल पठाएपछि मंगलबार बिहान एउटा हवाई खोज अभियान सुरु गरिएको थियो। यसैबीच ‘सेभेन समिट ट्रेक्स’ बाट आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको छ। उनको शव ६ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ।

सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका छन्। म्याग्दीमा ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण हिमाल पर्छ। यस वर्ष अन्नपूर्णमा आरोहण गर्नेको आकर्षण देखिएको छ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement