Advertisement
Advertisement
Advertisement

राजनीति


प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन नेपाली कांग्रेसकी सांसद कमला पन्तको आग्रह

1663319810nepalesewomen.png
भदौ ३१, काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छिन् । संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि...

रामकुमारी झाँक्री गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस

1662899028ramkumari-jhakri.jpg
भदौ २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । वामदेव गौतम नेतृत्वको  नेकपा एकता अभियानका...

मंसिरमा हुने निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवारीका लागि काँग्रेस नेतृहरु दबाबसहित लबिङमा, प्रत्यक्षतर्फ चुनाव लड्न २७ महिला नेतृ तयारीमा जुट्दै

1660647826nepalesewomen.png
साउन ३१, काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्तादेखि निर्वाचन आयोगसम्म पुगेर महिलाको उम्मेदवारी बढाउनेबारे महिला नेतृहरुले ध्यानाकर्षण गराएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा ५० प्रतिशत उम्मेदवारीका...

Advertisement

एमाले नेतृ जुलीकुमारी महतोले धनुषा क्षेत्र नम्बर ३ का लागि गरिन् उम्मेदवारी घोषणा

1660125854download.jpg
साउन २५, धनुषा । नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर ४ गते हुने  निर्वाचनका लागि प्रतिनिधि तथा प्रदेशसभा सदस्यको  धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् ।  उनले भनिन् कार्यकर्ताहरु सँग राम्रो सम्बन्ध...

दलित महिला सदस्यमा एमालेको एकल उम्मेदवारी : लमजुङ क्व्होलासोथार गाउँपालिका

1651043606thumb.jpg
बैशाख १४, लमजुङ — लमजुङको एक गाउँपालिकामा दलित महिला सदस्यमा एकल उम्मेदवारी दिएको छ र्। लमजुङको क्व्होलासोथार गाउँपालिका - ३ नम्वर वडामा दलित महिला सदस्यमा अरु राजनीतिक दल तथा स्वतन्त्रले उम्मेदवारी नदिएपछि घलेगाउँकी पार्वती सुनार बिकको एकल उम्मेदवारी परेको हो । क्व्होलासोथार गाउँपालिका -३ को वडाअध्यक्षमा नेकपा एमालेबाट अध्यक्षमा...

लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्त हुनुपर्छ : सहरी विकास मन्त्री रामकुमारी झाँक्री

1649077389ramkumari-jhakriWF56FcvT39.jpg
चैत २१, काठमाडौं ।  एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग ईस्क्यापद्वारा काठमाडौंमा सोमबार आयोजित ई-कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुई दिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण  हुनुपर्ने बताएकी छिन् ।  मन्त्री...

Advertisement

वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृले खोले नयाँ राजनीतिक महिला सङ्गठन

1642247705womeneNXJwcFsoK.jpg
माघ १, काठमाडौं । वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले नयाँ राजनीतिक महिला सङ्गठन घोषणा गरेका छन्। विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल९बाटो’ पक्षका नेतृहरुले वैकल्पिक महिला सङ्गठन नामको नयाँ महिला सङ्गठन घोषणा गरेका हुन्। सो महिला...

माओवादी केन्द्रीय सदस्यमा मकवानपुरबाट २ जना महिला

1641192035mmah4EnRXR7mco.jpg
पुस १९, मकवानपुर । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरबाट दुई चयन भएका छन् । केन्द्रीय सदस्य चयन हुने दुवै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनीहरूको नाम घोषणा गरेका...

राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

16387046881638669848kuntirekha-1200x560.jpg
मंसिर १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट...

Advertisement

१८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य

1609123089Election-Commission-NepaltLNDDWgle0.jpg
पुस १३, काठमाडौं । निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि युवा मतदाताको सहभागिता बढोस् भन्ने उद्देश्यले यस्तो गृहकार्य अगाडि बढाएको हो ।   आयोगले यसअघि निर्वाचनको मिति घोषणा भएकै दिनलाई आधार...

राष्ट्रपतिद्वारा मन्त्रीपरिषदबाट पारित दुवै अध्यादेश जारी

1587447589823-1587389084bhandari.jpg
बैशाख ९, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदबाट पास भएका दुईवटा अध्यादेश जारी गरेकी छिन् ।  राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्तिमार्फत सोमबार राष्ट्रपतिबाट दुई अध्यादेश जारी भएका बताएका हुन् ।  सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल सम्बन्धी र...

रञ्जु दर्शनाको चरित्र हत्या : अर्का पत्रकार पनि पक्राउ परे

1547795522suman-adhikari-journalist20190117082540.jpg
काठमाडौं : स्विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै प्रहरीले अर्का अनलाइनका सम्पादकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।    महानगरीय अपराध महाशाखा टेकुको टोलीले गोरखाको गण्डकी गाउँपालिका–३ निवासी क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई काठमाडौँको �...

Advertisement

महिलामाथि फतुर लगाउने कानूनमन्त्रीको पद चट्(भिडियोसहित)

1532409253sher.jpg
साउन ८, काठमाडौं । जिम्मेवार निकायमा बसेकाहरुले आफ्नै बोलीमा लगाम नलगाउँदा कसरी फस्छन् भन्ने उदाहरण बनेका छन् कानुनमन्त्री शेरबहादुर तामाङ । उनले आफ्नो बोलीमा लगाम नलगाउँदा मन्त्री पदबाटै हात धुनुपर्ने अवस्था सिर्जना भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सोमबार अबेर रातिसम्म बसेको बैठकले उनलाई राजीनामा दिन निर्देशन दिएको हो ।...

स्थानीय निर्वाचनमा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : राष्ट्रपति

1491013736bhandari.gif
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलगायत आयुक्तसँग वैशाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचनको तयारीका बारेमा जानकारी लिएकी छन् । शीतलनिवासमा भएको परामर्शमा प्रमुख आयुक्त यादवले निर्वाचनको तयारीमा आयोग पूर्ण रूपमा लागेको अवगत गराएका थिए।   उनले आयोगको तयारी युद्धस्तरमा अघि बढेको...

थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement