Advertisement
Advertisement
Advertisement
Advertisement

दलित महिला सदस्यमा एमालेको एकल उम्मेदवारी : लमजुङ क्व्होलासोथार गाउँपालिका

  |      12:39:00   |  
 दलित महिला सदस्यमा एमालेको एकल उम्मेदवारी : लमजुङ क्व्होलासोथार गाउँपालिका

बैशाख १४, लमजुङ — लमजुङको एक गाउँपालिकामा दलित महिला सदस्यमा एकल उम्मेदवारी दिएको छ र्। लमजुङको क्व्होलासोथार गाउँपालिका - ३ नम्वर वडामा दलित महिला सदस्यमा अरु राजनीतिक दल तथा स्वतन्त्रले उम्मेदवारी नदिएपछि घलेगाउँकी पार्वती सुनार बिकको एकल उम्मेदवारी परेको हो ।

क्व्होलासोथार गाउँपालिका -३ को वडाअध्यक्षमा नेकपा एमालेबाट अध्यक्षमा आसवीर गुरुङ, वडा सदस्य खुलामा बिनप्रसाद घले र भोजबहादुर घले, महिला सदस्यमा शान्ति गुरुङ र दलित महिला सदस्यमा पार्वती सुनार बिकले उम्मेदवारी दिएका थिए ।

क्व्होलासोथारस्थित निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङका अनुसार नेकपा एमालेबाट वडा नम्बर ३ को दलित महिला सदस्यमा उम्मेदवारी परेको र अन्य कुनै राजनीतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी नपरेको बताए ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement